Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका शिक्षहरुपनि आन्दोलनमा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१५ भाद्र २०८२, आईतवार
in शिक्षा, समाचार
0
48
SHARES
Share on FacebookShare on Twitter


मन्थली १५ भदौ । नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलनलाई पुनःसुरु गरेको छ, जस अन्तर्गत रामेछापका शिक्षकहरु पनि आन्दोलित भएका छन ।


उनीहरूले महासंघको केन्द्रिय कार्यक्रम अनुसार शुक्रवार पालिका स्तरीय धर्ना र आइतावर शिक्षा तथा समन्वय इकाई रामेछापमा धर्ना सहित ज्ञापन पत्र पेश गरका हुन ।


महासंघका अध्यक्ष शंकर प्रसाद ढुंगेलको नेतृत्वमा आइतवार जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ मन्थलीमा पुगेको टोलीले केही समय कार्यालयमा धर्ना दिई आफ्ना विभिन्न मागहरु सहितको ज्ञापन पत्र बुझाएको थियो ।


ज्ञापन पत्र बुझ्दै इकाई प्रमुख नेत्र प्रसाद गजुरेलले शिक्षक महासंघले दिएको ज्ञापन पत्र सम्बन्धित निकायमा तत्कालै पठाइने बताउनुभयो ।


सरकार र शिक्षा मन्त्रालय विच यस अघि बैशाख महिनामा भएको सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरु पुन ः आन्दोलित भएका ।

Share19Tweet12Share3

Related Posts

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१५ भाद्र २०८२, आईतवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१५ भाद्र २०८२, आईतवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१५ भाद्र २०८२, आईतवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१५ भाद्र २०८२, आईतवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१५ भाद्र २०८२, आईतवार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

१५ भाद्र २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.