Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बिजुलीकोटमा न्यानो कपडा वितरण

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
११ पुष २०८२, शुक्रबार
in शिक्षा, समाचार, समाज
0
19
SHARES
Share on FacebookShare on Twitter

मन्थली,११ पुष । अत्याधिक रुपमा चिसो बढ्दै गएपछि लिखु तामाकोसी गाँउपालिका वडा नं –४ ले भृङ्गेश्वर मावि काेटगाँउ विजुलीकोटका बालवालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज तिमिल्सिनाको अध्यक्षता एबं लिखु तामाकोसी गाँउपालिकाका अध्यक्ष केशब महतको प्रमुख आतिथ्यतामा सो विद्यालयका १ सय ४० जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक हरिश्चन्द्र महतले बताउनुभयो ।

उक्त अबसरमा भृङ्गेश्वर कोत सेवा समाजका अध्यक्ष एबं सो विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष धन बहादुर खड्का (पशुपति) ले समाजको तर्फबाट २० हजार र आफ्नो ब्यक्तिगत तर्फबाट १० हजार गरी कुल रु ३० हजार बिद्यालयलाई हस्तान्तरण गर्ने घोषणा गर्नु भएको छ ।

कार्यक्रममा ४ नं का वडा अध्यक्ष दिपक पुलामी ,उक्त गाँउपालिकाका शिक्षा शाखा प्रमुख राम सिंह डडाल लगाएतको उपस्थिति रहेको थियो ।

Share8Tweet5Share1

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

११ पुष २०८२, शुक्रबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

११ पुष २०८२, शुक्रबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

११ पुष २०८२, शुक्रबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

११ पुष २०८२, शुक्रबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

११ पुष २०८२, शुक्रबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

११ पुष २०८२, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero