Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्वास्थ्य मापदण्ड अपनाउँदै खुले रामेछापका सबै विद्यालय

नेपाल अभियान नेपाल अभियान
२९ भाद्र २०७८, मंगलवार
in शिक्षा, समाचार
0
22
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । रामेछाप जिल्लालाका सबै विद्यालय हरु संचालनमा आएका छन् । कोरोना संक्रमण घट्दै गएका कारण जिल्लाका सबै विद्यालय संचालनमा आएका हुन् । विद्यालय संचालनमा आएपछि जिल्लाको ८ वटै स्थानीय तहहरुमा अहिले भौतिक रुपमा पठनपाठन सञ्चालन भइरहेको छ ।
स्थानीय सरकारले कोरोना सक्रमणको अबस्था हेरेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै धमाधम विद्यालय खोल्न थालेका हुन् । झण्डै ६ महिनादेखि घरमै रहेका बालबालिका पनि विद्यालय पठाउन पाउँदा विद्यार्थि तथा अविभावकहरु समेत खुसि भएका छन् ।

कोरोनाको दोस्रो लहर बढेपछि २०७७ चैत यता बन्द रहेका विद्यालय स्वास्थ्य साबधानी अपनाउँदै खोल्न थालिएको छ । लामो समयपछि विद्यालय जान पाएर बालबालिका पनि खुशी छन् । विद्यालय बन्द हुँदा साना बालबालिकाहरुले अक्षर चिन्न नै बिर्सिसकेका थिए भने अलि ठूला बालबालिकाहरु दिन भरी मोेबाईलमा ब्यस्त हुँदा अविभाबक हरुलाई पनि समस्या परेको थियो ।
जिल्ला प्रशासन कार्यालय रामेछापले जारी गरेको सूचना अनुसार नै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर विद्यालय खोलिएको विद्यालय प्रशासनहरुको बताएको छ । कोरोना संक्रमणको अवस्था हरेर आफ्नो पालिका क्षेत्रको विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय सरकारसँग छ । आफ्नो पालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरुसँगको छलफल गरी सुरक्षाका मापदण्ड अपनाउने प्रतिवद्धता पछि, नेपाल सरकारको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ अनुसार पठनपाठन अनुमति दिइएको प्रजिअ गौलोचन सैजुले जानकारी दिनु भयो ।
जिल्लामा रहेका सामुदायिक र निजी विद्यालय खुल्न थालेका छन् । तर कोरोना विरुद्धको खोप नलगाएका कारण बालबालिका संक्रमणको उच्च जोखिममा भएकाले उनीहरुको स्वास्थ्य सुरक्षाको विषय विद्यालय प्रशासन र अभिभावकका लागि चुनौतिपूर्ण देखिएको छ ।

Share9Tweet6Share2

Related Posts

चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२९ भाद्र २०७८, मंगलवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२९ भाद्र २०७८, मंगलवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२९ भाद्र २०७८, मंगलवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२९ भाद्र २०७८, मंगलवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२९ भाद्र २०७८, मंगलवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

२९ भाद्र २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.