Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुन काण्डको जिम्मा वर्तमान सरकारले लिनु पर्छ–महासचिव पोखरेल

नेपाल अभियान नेपाल अभियान
७ श्रावण २०८०, आईतवार
in राजनीति, समाचार, समाज
0
13
SHARES
Share on FacebookShare on Twitter


मन्थली,७ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले १०० केजी सुन काण्डको जिम्मा सरकार आफैले लिनुपर्ने बताउनुभएको छ ।
सो कुरा नेकपमा एमाले केन्द्रीय समिति ले ४५ आंै पुष्पलाल स्मृति दिवस को अबसर पारेर रामेछापको मन्थलीमा आयोजना गरेको एक कार्यक्रमका अवसरमा वताउनुभएको हो ।
उहाले एउटा ब्यपारी सँग आफ्नो पार्टिका अध्यक्षको फोटो जोडेर अनर्गल प्रचार गरेको आरोप लागउनु भयो ।


उहाले जो चोर उसैले भ्रष्टाचारको विरोधको ठुलो सोर भन्दै सुन काण्डको सबै जिम्मा वर्तमान सरकारले नलिए त्यसको परिणाम राम्रँे नहुने बताउनुभयो ।
पोखरेलले पाँच दलिय गठबन्धनको सरकाले एमालेलाई शिकार वनाउन खोजेपनि त्यस तर्फ एमाले सजग रहेको ले त्यस्तो सपना नदेख्न पाँचदलिय गठबन्धनलार्य अनुरोध गर्नुभयो ।
उहाले बर्तमान पाच दलिय गठबन्धन सरकारको नीति र गन्तब्य नभएको, वर्तमान सरकाले केहि गर्न नसकेको जनताको समस्या जस्ताको तस्तै रहेको आरोप पनि लगाउनुभयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य एबं रामेछाप जिल्ला इन्चार्ज गणेश पहाडिको अध्यक्षता र महासचिब पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका अवसरमा पूर्व मन्त्री एबं नेकपा एमालेका केन्द्रीय सदस्य लालवावु पण्डित, एमालेका नेता गुरु वराल। कर्ण थापा लगाएतले पुष्पलालले दिएको योगदानको वारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा समाजवादीका जिल्ला अध्यक्ष रमेश वस्नेत सहित समाजवादी र राप्रपाका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका थिए ।
सो अवसरमा पुष्पलालको गृह पालिका रामेछाप नगरपालिकाको भंगेरीमा निमाणाधिन पुष्पलाल पार्क परिसरमा एबोगार्ड लगाएत विभिन्न प्रजातिका बृक्षरोपण गरिनुका साथै श्रद्धन्जली सभा समेत गरिएको थियो । त्यसैगरी मन्थलीको तीनलाल स्मारक परिसरमा रक्तदान र प्रवचन कार्यक्रमको समेत आयोजना गरी पुष्पलालको ४५ औ स्मृति दिवस मनाइएको हो ।

Share5Tweet3Share1

Related Posts

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

७ श्रावण २०८०, आईतवार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

७ श्रावण २०८०, आईतवार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

७ श्रावण २०८०, आईतवार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

७ श्रावण २०८०, आईतवार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

७ श्रावण २०८०, आईतवार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

७ श्रावण २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.