Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अन्य पार्टिका उमेद्वार घरदैलोमा काँग्रेस पार्टि भने चुनावि रणनीति बनाउदै

नेपाल अभियान नेपाल अभियान
१६ माघ २०८२, बिहीबार
in राजनीति, समाचार, समाज
0
14
SHARES
Share on FacebookShare on Twitter

मन्थली १५ माघ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापमा मनोनयन दाखिला गराएका नेकपा एमाले, नेपाली कम्यूनिष्ट पार्टि, रा.स्व.पा.,उज्यालो नेपाल र श्रम शक्ति पार्टि लगाएतका अन्य पार्टीका उमेद्वारहरु घरदैलोमा ब्यस्त भएपनि नेपाली काँग्रेस पार्टि भने चुनावि रणनिति बनाउन ब्यस्त रहेको छ ।

नेकपा एमालेमा उमेद्वार माधब ढुंगेल, मन्थलीमा पार्टिको विस्तारित बैठक सकेर क प्रदेश अन्तर्गतका पालिका हरुमा घरदैलो अभियानमा निस्कनु भएको छ भने नेपाली कम्यूनिष्ट पार्टिका उमेद्वार श्याम कुमार श्रेष्ठले पत्रकार सम्मेलनको आयोजना गरी घर दैलो अभियानमा निस्कनु भएको छ ।
त्यस्तै रा स्व पा का उमेद्वार डा. कृष्णहरी बुढाथोकीले पनि घर दैलो अभियान सुरु गरी सक्नु भएको छ तर काँग्रेस भने यही माघ १७ गते आयोजना गरिएको पार्टिको बैठक पछि बाट मात्र घरदैलो अभियानमा निस्कने नेपाली काँग्रेसकाउमेद्वार रामचन्द्र खड्काले बताउनुभयो ।

नेपाली काँग्रेसका पार्टि सभापति पूर्ण बहादुर तामाङले उपसभापति नवराज थोकरलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनु भएपछि उहाँको अध्यक्षताको पहिलो बैठक शनिवार वस्न लागेको बताइको छ ।

Share6Tweet4Share1

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१६ माघ २०८२, बिहीबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१६ माघ २०८२, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१६ माघ २०८२, बिहीबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१६ माघ २०८२, बिहीबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१६ माघ २०८२, बिहीबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

१६ माघ २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero