Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापबाट जन्म दिन मनाउन सुर्खेतको राउटे बस्तीमा

नेपाल अभियान नेपाल अभियान
१३ बैशाख २०७६, शुक्रबार
in समाज
0
478
SHARES
Share on FacebookShare on Twitter

३ बैशाख, २०७६

रामेछाप– २०५८ साल बैशाख ३ गते रामेछापको मन्थली नगरपालिका–१० साविक चनखु गाविसमा बुबा लालबहादुर थापामगर र आमा सिता थापामगरको माइली छोरीको रुपमा जन्मिएकी अनिता थापामगरलाई आफ्नो जन्म दिनमा धेरैले १८ औँ बसन्तमा प्रवेश गरेको खुसियालीमा शुभकामना दिई रहेका थिए । तर, उनलाई त्यो खुसी शुभकामना दिनेहरुसँग नभइ सुर्खेतको गुमी नजिक खोलाको किनारमा बसोबास गर्ने राउटेका परिवारसँग गएर साट्ने इच्छा जाग्यो ।

जन्म दिन मनाउन सुर्खेत पुगेकी थापामगरले खोलाको त्यो चिसो स्याँठमा एक सरो गम्छामा कष्ठपूर्ण जीवन बिताइरहेका राउटे परिवारका महिलाहरुलाई आफ्नो जन्म दिनमा हुने खर्चले कपडा खरिद गरी वितरण गरेर सहयोग गरेकी छिन् ।

१७ वर्ष पुरा भई १८ वर्षमा लागेकी थापा मगरले सुर्खेतमै पुगेर सहयोग गरेकी हुन् । उनले सुर्खेतका ४२ जना महिलाहरुलाई कपडा र बालबालिकालाई बिस्कुट समेत वितरण गरेकी थिईन् । निशुल्क रुपमा कपडा पए पछि राउटे महिलाहरु खुसी हुँदै उनिहरुले अफूलाई चामल लिएर आउन आग्रह गरेको थापामगरले बताइन् । पत्रकारितामा क्रियाशिल अनिता थापामगर पछिल्लो समयमा समाजसेवामा समेत सक्रिय रहेकी छिन् ।

Share404Tweet31Share9

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१३ बैशाख २०७६, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१३ बैशाख २०७६, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१३ बैशाख २०७६, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१३ बैशाख २०७६, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१३ बैशाख २०७६, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१३ बैशाख २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero