Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जेसिज रामेछापको जस्तो नारा उस्तै काम– ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’

खिम्तीका २७ घरपरिवारलाई खाद्यन्न उपलब्ध

नेपाल अभियान नेपाल अभियान
३ बैशाख २०७७, बुधबार
in समाज, स्वास्थ्य
0
100
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- विश्वभरीका विभिन्न मुलुकमा महामारीको रुपमा फैलिई रहेको कोरोना भाईस नियन्त्रणको लागि नेपाल सरकारले २०७६ चैत्र ११ गते देखि २०७७ बैशाख १५ गते सम्म लकडाउन लगाएको छ । लकडाउनले दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने विपन्न परिवारका सदस्यहरुलाई निकै कष्ट बनाएको छ ।

यसरी लामो समय देखिको लकडाउनका कारण दैनिक जीवन यापनका लागि समस्यामा परेका विपन्न परिवारलाई जेसिज रामेछापले खाद्यन्न उपलब्ध गराएको छ । बुधबार लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ६ खिम्तीका २७ घरपरिवारलाई जेसिज रामेछाप र पौरखी महिला समाज खिम्तीले संयुक्त रुपमा खाद्यन्न उपलब्ध गराएको हो ।

जेसिज रामेछापका कार्यकारी उपाध्यक्ष जीवन कार्कीले भन्नुभयो– ‘यतिबेला कोरोना भाइरस नियन्त्रणको लागि लगाईएको लकडाउनले विपन्न घरपरिवारलाई निकै समस्या छन, उहाँहरुको समस्यालाई मध्यनजर गर्दै स्थानीय सरकारसँग समन्वय गरेर जेसिज रामेछाप र पौरखी महिला समाजले केही समयका लागि पुग्ने खाद्यन्न उपब्ध गराएका छौँ ।’

यसरी उपलब्ध गराईएको खाद्यन्नमा प्रति परिवार एक बोरा चामल, दाल, नुन र तेल रहेको कार्यकारी उपाध्यक्ष कार्कीले बताउनुभयो । जेसिज रामेछापले २२ परिवार र पौरखी महिला समाजले ५ गरी २७ घरपरिवारलाई उपलब्ध गराइएको हो ।

लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष शिव न्यौपाने, वडा सदस्य शेर बहादुर थापा, काँग्रेस नेता पदम माझी, जहानसिंह खत्री, भुवन कुमार कार्की, जेसिज रामेछापका सदस्य, स्थानीय युवा लगायतको सहभागितामा भौगोलिक दुरीलाई कायम गरी वितरण गरिएको पनि कार्कीले बताउनुभयो ।

Share40Tweet25Share7

Related Posts

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न
संघ

अम्बर आदर्श वचतकाे २४ अाैं साधारण सभा सम्पन्न

३ बैशाख २०७७, बुधबार
रुद्राक्षेश्वर माविमा विब्यस गठन
शिक्षा

रुद्राक्षेश्वर माविमा विब्यस गठन

३ बैशाख २०७७, बुधबार
चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि
देश

चन्द्रसिं र शिवको विदाईमा भक्कानीयो मन्थली मावि

३ बैशाख २०७७, बुधबार
रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो
देश

रामेछापमा एमाले प्रतिनिधि चयन, सहमतिमै टुङ्गियो

३ बैशाख २०७७, बुधबार
दिदी बहिनी महिला साकोसकोसले पुरानै नेतृत्व सहित सक्यो आफनो साधरणसभा
देश

दिदी बहिनी महिला साकोसकोसले पुरानै नेतृत्व सहित सक्यो आफनो साधरणसभा

३ बैशाख २०७७, बुधबार
कृति समिक्षामा सयपत्रीको ‘माला’
कारोबार

कृति समिक्षामा सयपत्रीको ‘माला’

३ बैशाख २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.