Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राष्ट्रपति रनिङ शिल्ड मन्थली माविले उचाल्यो

नेपाल अभियान नेपाल अभियान
८ पुष २०८०, आईतवार
in खेलकुद, समाचार, समाज
0
281
SHARES
Share on FacebookShare on Twitter


मन्थली,पुष ८ गते । रामेछापको मन्थलीमा सम्पन्न छैटौं राष्ट्रपति रनिङ शिल्ड मन्थली माविले उचालेको छ । मन्थली नगरपालिकाको आयोजनामा शुक्रवार देखि उक्त प्रतियोगिता सुरु भएको थियो ।


२२ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिता मन्थली माविले जितेको हो । विद्यालयले यस अघि पनि लगातार २ पटक रनिङ शिल्ड जितिसकेको छ । प्रतियोगितामा क्रममा भलिवल, कबर्दि, तेक्वान्दो, उसु, र एथलेटिक्स लगाएतका खेलहरु खेलाइएको थियो । प्रतियोगितामा तामाकोशी बोर्डिङ स्कुल दोस्रो भएको थियो भने कर्कला देवी इङलिस बोर्डिङ स्कुलले तृतिय स्थान हासिल गरेको थियो ।
प्रथम,द्वितिय र तृतिय हुनेहरुलाई क्रमश नगद २० हजार, १५ हजार र १० हजार सहित शिल्ड,मेडल,ट्रफि र प्रमाणपत्र बितरण गरिएको थियो ।


यसैविच भलिवल तर्फ भने सेतीदेवी मावि सालु उत्कृष्ठ बनेको छ । मन्थली मावि र सेतीदेवी मावि सालु बिच भएको फाइनल खेलमा सालु ले मन्थलीलाई हराउदै भलिवल तर्फको उत्कृष्ठ बिद्यालय बनेको हो ।

Share112Tweet70Share20

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

८ पुष २०८०, आईतवार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

८ पुष २०८०, आईतवार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

८ पुष २०८०, आईतवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

८ पुष २०८०, आईतवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

८ पुष २०८०, आईतवार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

८ पुष २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.