Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली ‘नगर कप’ को उपाधि वडा नं ७  भटौलीले चुम्यो

नेपाल अभियान नेपाल अभियान
२७ माघ २०८०, शनिबार
in खेलकुद, देश, प्रदेश नं ३, समाचार
0
32
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २७ माघ । दोस्रो मन्थली ‘नगर कप’ पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं–७ भटौलीले चुमेको छ । बुधवार  देखि २७ सम्म मन्थलीको जिल्ला समन्वय समितिमा शनिवार भएको फाइनल खेलमा वडा नं १ मन्थलीलाई २२–२५, २३–२५, १९–२५ ले हराउँदै भटौलीले उक्त उपाधि चुमेको हो । 

चार दीन सम्म चलेको प्रतियोगिताको फाइनल खेलमा  भटौलीले सहभागी १४ वटै वडाका प्रतिस्पर्धी टिमलाई उछिन्दै  प्रथम स्थान हाँसील गर्न सफल भएको छ । प्रथम भएसँगै भटौलीले नगद १ लाख सहित ‘रनिङ शिल्ड’, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रथम भए सँगै उसले उत्कृष्ट खेलाडी र कोचको उपाधि पनि प्राप्त गरेको  छ । 

प्रतियोगितामा द्धितिय स्थान प्राप्त गरेको वडा नं १ मन्थलीले नगद ७५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र पाउन सफल बनाउन सफल भएको छ ।त्यसैगरि  वडा नं ८ चिसापानीले तेस्रो स्थान हासिल गरेको छ । उसले वडा नं ४ सालुलाई २४–२६, २०–२५ र १९–२५ ले सोझे सेटमा हराउँदै नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउन सफल भए सँगै सहभागी खेलाडी मध्य उत्कृष्ट खेलाडी समेत हात लाउन सफल भएको छ । 

अत्यन्त प्रतिस्पर्धात्मक र रोचक ढङ्गले भएको उक्त प्रतियोगितामा वडा नं ४ सालुले भने सान्त्वना स्थान प्राप्त गरेको छ । उसले नगद ३० हजार सँगै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ  । उप–प्रमुख ईश्वरी बस्नेत र वडा अध्यक्ष हरूको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगरपालिका प्रमुख लव श्रेष्ठले विजेता खेलाडीहरूलाई पुरस्कार राशि, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नु भएको थियो  । 

मन्थली नगरपालिका  खेलकुद विकास समितिको आयोजना र गोपाल माझीको अध्यक्षतामा भएको दोस्रो नगर कपमा नगर भित्र रहेका १४ वटै वडाको टिमले सक्रिय रूपमा सहभागिता जनाएका थिए  । केन्द्र र प्रदेशको निर्णायक टिमलाई आमन्त्रण गरिएको उक्त प्रतियोगिता अन्तर्गत विभिन्न ७ विधामा उत्कृष्ट खेलाडी, कोच र सर्वोत्कृष्ट खेलाडी  समेतलाई आयोजकले नगद ३ हजार र ५ हजार सहित पुरस्कृत गरेको थियो । भने सबै अतिथिहरूलाई मायाको चिनो समेत प्रदान गरेको समितिका खेल संयोजक देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो  ।

Share13Tweet8Share2

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२७ माघ २०८०, शनिबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२७ माघ २०८०, शनिबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२७ माघ २०८०, शनिबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२७ माघ २०८०, शनिबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

२७ माघ २०८०, शनिबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

२७ माघ २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero