Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा सम्पन्न तेस्रो डुंगा (लाउ) दौड प्रतियोगितामको दुबै बिधामा सुनसरी प्रथम

नेपाल अभियान नेपाल अभियान
११ असार २०८१, सोमबार
in खेलकुद, समाचार, समाज
0
62
SHARES
Share on FacebookShare on Twitter

मन्थली, ११ असार । रामेछापको मन्थली नगरपालिका स्थीत सेलेघाटमा सम्पन्न तेस्रो राष्ट्रिय माझी डुंगा ( लाउ ) दौड प्रतियोगितामा सुनसरी प्रथम भएको छ ।
उक्त प्रतियोगिताको सिंगल बिधा तर्फ सुनसरीका चन्द्र माझि र जिवन माझीले ३ मिनेट ३ सेकेन्डमा डुंगालाई नदि वारपार गराई प्रथम भएका हुन् भने ३ मिनेट १२ सेकेन्डमा नदि वारपार गरी ओखलढुंगाका कमल माझी र कुशल माझीले द्वितिय स्थान हासिल गरेका थिए । त्यसैगरी ३ मिनेट १६ सेकेन्डमा नदि वारपार गरी रामेछाप मसानटारका सुनिल माझी र उर्बे माझीले तृतिय स्थान हासिल गरेका थिए ३ मिनेट २४ सेकेन्ड मा नदि वारपार गरी सिन्धुली खाँङसाङका पेशल माझी र डिल्ले माझीले सान्वना पुरस्कार प्राप्त गरेका थिए ।


त्यसैगरी डवल बिधा तर्फ २ मि ४४ सेकेन्डमा डुंगालाई नदि वारपार गराई सुनसरीको समुह प्रथम भएको छ भने २ मिनेट ५० सेकेन्डमा डुंगालाई वारपार गराई रामेछाप राताटारको समुह ले द्धितिय स्थान हासिल गरेको छ । त्यसैगरी २ मिनेट ५१ सेकेन्ड लगाई वारवार गरेबापद ओखलढुंगाले तेस्रो पुरस्कार हासिल गरेको छ भने सुनसरी ए ले २ मिनेट ५३ सेकेन्डमा नदि वारपार गरी सान्त्वना स्थान हसिल गरेको छ ।


उक्त प्रतियोगिताको सिंगल बिधामा २ जना र डबल बिधामा ४ जनाको समुह रहेका थिए । उक्त प्रतियोगितामा रामेछाप सिन्धुली,दोलखा,सुनसरी र ओखलढुँगा जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा ५ वटा जिल्लाका डवल विधा तर्फ २९ समुह र सिङ्ल विधा तर्फ २६ समुहको सहभागिता रहेको नवराज माझिले जानकारी दिनुभयो । बिजयी प्रतियोगिहरुलाई पुरस्कार र प्रमाणपत्र समेत बितरण गरिएको थियो ।


उक्त खेल अन्र्तगत खेलाडीहरुले प्रतिस्पर्धाका आधारमा डुंगालाई सेलेघाट स्थीत तिन नदिको संगम त्रीवेणीको वारी किनार वाट पारी पुर्याई पुन वारीनै ल्याउनुपर्ने प्रावधान रहेको थियो ।
माझी समुदायको परंपरागत पेशाको रुपमा पहिचान बनाएको डुंगा ब्यवसायलाई राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय खेलका रुपमा मान्यता दिए संगै हरेक बर्ष यो प्रतियोगिताको आयोजना हुँदै आएको छ ।

प्रतियोगिताको उद्घाटन् वागमती प्रदेशकी खेलकुद मन्त्री रमा आलेले गर्नु भएको थियो ।

Share25Tweet16Share4

Related Posts

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

११ असार २०८१, सोमबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

११ असार २०८१, सोमबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

११ असार २०८१, सोमबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

११ असार २०८१, सोमबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

११ असार २०८१, सोमबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

११ असार २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero