Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सहासिक काममा निस्किए निजामती कर्मचारी, मनास्लु पछि सगरमाथा चढ्ने धोको

नेपाल अभियान नेपाल अभियान
१८ भाद्र २०७६, बुधबार
in पर्यटन, समाचार
0
617
SHARES
Share on FacebookShare on Twitter

१८ भदौ, २०७६

रामेछाप– हिमाल आरोहण जस्तो सहासिक काममा निजामती कर्मचारीले चासो देखाएका छन् । रुकुम जिल्ला घर भई हाल रामेछापको सुनापति गाउँपालिकाको आर्थिक प्रशासन शाखामा कार्यरत बम बहादुर वि.क. महालेखा नियन्त्रक कार्यालय अन्तर्गत लेखा समूहबाट पहिलो पटक हिमाल आरोहण गरी उक्त समूहमा पहिलो किर्तीमानी कायम गर्ने पक्षमा हुनुहुन्छ ।

यस अघि उक्त समूहमा कार्यरत कुनै पनि कर्मचारीले सफल हिमाल अरोहण गरेका छैनन् । हिमालय पर्वत श्रेणीमा पर्ने गोरखा जिल्लामा रहेको ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल सफल रुपमा आरोहण गर्ने सम्पूर्ण तयारी पुरा गरेर विदेशी सहित दुई दल गोरखा तर्फ लागेको विकले जानकारी दिनुभयो । नेपालको सातौ तथा विश्वको आठौँ अग्लो हिमालका रुपमा परिचित मनास्लु हिमाल आरोहणमा सफलता हासिँल गरिसके पछि सगरमाथा हिमालको समेत आरोहण गर्ने आफ्नो इच्छा रहेको उहाँले बताउनुयो ।

रुकुमको सानोभेरी गाउँपालिक-१० अर्माडाँडामा जन्मिनु भएका विकले पछाडी पारिएका समुदायले पनि विभिन्न सहासिक काम गर्न सक्छन भन्ने कुरालाई प्रमाणि गर्न पनि आफूले हिमाल आरोहण गर्न लागेको बताउनुभयो । मनास्लु हिमाल आरोहण ३४ दिनमा पुरा हुने र त्यसका लागि भदौ १८ गते देखि आफ्नो यात्रा तय भएको पनि उहाँले बताउनुभयो ।

Share544Tweet30Share8

Related Posts

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१८ भाद्र २०७६, बुधबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१८ भाद्र २०७६, बुधबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१८ भाद्र २०७६, बुधबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१८ भाद्र २०७६, बुधबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१८ भाद्र २०७६, बुधबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१८ भाद्र २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero