Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काँग्रेसले अब आफ्नो प्रबृत्ति र पद्धतिमा सुधार गर्नु पर्छ – सह महामन्त्री पाण्डे

नेपाल अभियान नेपाल अभियान
३२ जेष्ठ २०८०, बिहीबार
in राजनीति, विविध, समाचार, समाज
0
22
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,३२ जेठ । नेपाली काँग्रेसका सह–महामन्त्री एबं संघिय सांसद बद्री पाण्डेले नेपाली काँग्रेसले आफ्नो प्रबृत्ति र पद्धतिमा सुधार गर्नु पर्ने बताउनुभएको छ । उहाले काँग्रेस भित्र भैरहेको गुट उपगुटको अन्त्य गरी एक ढिक्का भएर नगए काँग्रेस कमजोर हुने बताउनुभयो ।

सो कुरा उहाले नेपाली काँग्रेस रामेछापले मन्थलीमा अयोजना गरेको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्ने क्रममा वताउनुभएको हो ।
उहाले स्वतन्त्रताको खोजिलेनै मानिसलाई लोकतन्त्र र प्रजातन्त्र प्रेमी वनाउने भन्दै सबै नेपाली नागरिकले आफ्नो स्वतन्त्रता खोजिरहेको बताउनुभयो । उहाले भ्रष्टाचारी कुनै हालतमा उम्कनु नहुने भन्दै जुन सुकै पार्टिको भएपनि निर्दोषले सजाय पाउनु नहुने र दोषि उम्कन नहुने बताउनुभयो ।

उता केहि दिन अघि देखि जिल्ला पार्टिले गरको काम प्रति असन्तुष्ट जनाउदै नेपाल बिद्यार्थी संघमा आबद्ध बिद्यार्थीहरुले सुरु गरेको रिले अनससन महामन्त्री पाण्डेले अनसनकारीहरुलाई जुस खुवाएर तोडाउनु भएको छ । पार्टि बिधान बमोजिम नचलेको, जिल्लाको नेविसंघ को सभापति टिका लगाएर वनाएको लगाएका बिषयमा बिरोध गदै उनीहरु मंगलवार देखि रिले अनसनमा थिए ।
पार्टिका सह महामन्त्री र नेविसंघका पूर्व उपाध्यक्ष रत्न कार्कीनै आएर आफ्ना मागहरु सम्बोधन गर्ने आस्वासन पाएपछि आफुले रिले अनसन तोडेको नेविसंघका नेता मनिष बहादुर चौहानले बताउनुभयो ।

अनसन तोडेपछि सम्मेलन चलिरहेका हलभित्र नारावाजी गर्दै नेविसंघका बिद्यार्थीहरु पसेर एकछिन कार्यक्रमलाइ अबरोध पुरयाएका थिए ।
सम्मेलनका अवसरमा पार्टिमा रहेर लामो समय सम्म नेपाली काँग्रेसमा योगदान पुर्याएका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।
पार्टि सभापति पूर्ण बहादुर तामाङ को अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनले अध्यक्ष,सचिब र कोषाध्यक्षले प्रस्तुत गरेका प्रतिवेदनहरु पास गरेको छ ।
कार्यक्रममा जिल्ला तथा पालिका स्तरका नेता हरुले आ–आफनो मन्तब्य राखेका थिए ।

Share9Tweet6Share2

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३२ जेष्ठ २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३२ जेष्ठ २०८०, बिहीबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

३२ जेष्ठ २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३२ जेष्ठ २०८०, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३२ जेष्ठ २०८०, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३२ जेष्ठ २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero