Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

डा. शशांक मन्थली आउदै …….

नेपाल अभियान नेपाल अभियान
१८ भाद्र २०८०, सोमबार
in राजनीति, विविध, समाचार
0
125
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१८ भदौ । नेपाली काँग्रेसका पूर्व महामन्त्री एबं वर्तमान संघिय सांसद डा. शशांक कोइराला रामेछापको मन्थली आउदै हुनुहुन्छ ।



११० औं वि.पी.जन्म जयन्तीको अवसर पारेर नेपाली काँगे्रस जिल्ला कार्यसमिति रामेछापले आयोजना गरेको “वि.पी.कोइराला र वर्तमान राजनीति” विषयक विचार गोष्ठि लाई सम्बोधन गर्न उहाँ मन्थली आउन लाग्नु भएको हो ।
मन्थलीको भैसेश्वरमा रहेको वि.पी.स्मृति भवनमा यहि भदौ २४ गते हुन गइरहेको उक्त कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, महाधिवेशन प्रतिनिधि पूर्व कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु पूर्व महाधिबेशन प्रतिनिधिहरु, दुवै क्षेत्रिय कार्य समितिका पदाधिकारी एवं सदस्यहरु आठ वटै पालिकाका पदाधिकारी एबं सदस्यहरु विभिन्न भातृ संगठनका प्रमुख एबं प्रतिनिधि लगाएतको सहभागितामा हुन गइरहेको उक्त कार्यक्रम भब्य रुपमा सम्पन्न गर्ने तयारी भैरहेको नेपाली काँग्रेस जिल्ला कार्य समितिका सचिब दीपक खड्काले जानकारी दिनुभयो । स्व.कोइरालाको जन्म जयन्ती यहि भदौ २४, २५ र २६ गते विबिध कार्यक्रमका साथ मनाउने तयारी जिल्ला कार्य समितिले गरेको छ ।

Share50Tweet31Share9

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१८ भाद्र २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१८ भाद्र २०८०, सोमबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

१८ भाद्र २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१८ भाद्र २०८०, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१८ भाद्र २०८०, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१८ भाद्र २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero