Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भुजी लिग सुरू

नेपाल अभियान नेपाल अभियान
१२ कार्तिक २०८०, आईतवार
in खेलकुद, विविध, समाचार, समाज
0
66
SHARES
Share on FacebookShare on Twitter

रामेछाप (भुजी),१२ कात्तिक । रमाेछाप जिल्लाकाे उमाकुण्ड गाउपालिका वडा नं -७ भुजीमा भुजी लिग फुटवल प्रतियोगिता -२०८० आज देखि सुरू भएकाे छ । सस्थाका अध्यक्ष शाेभराज सुनुवारकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे उद्घाटन संघिय सांसद पु्र्ण बहादुर तामाङ( कान्छाराम) ले गर्नु भएकाे थियाे । साे क्रममा बाेल्दै प्रमुख अतिथि तामाङले खेलकुदकाे विकास बिना देशकाे बिकास नहुने बताउनु भयाे । उहाले खेलकुद राजनितिक बिकासका लागि अबश्यक पर्ने भन्दै त्यसका लागि पर्याप्त बजेट बिनियाेजाका लागि अाफु पनि लागिपर्ने बताउनुभयाे ।

७ दिन सम्म चल्ने बताईएकाे उक्त खेलमा प्रथम र द्वितीय हुने प्रतियाेगी टिमहरूलाई क्रमश: नगद रू १ लाख २ हजार ५ सय पच्चिस र ५० हजार पच्चिस नगद साथै उत्कृष्ट प्लेयर,किपर,गाेलकर्ता,डिफेन्डर र म्यान अफ दि म्याच उपाधि हासिल गर्ने खेलाडिलाई मेडल, प्रमाणपत्र र ट्रफि हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे आयाेजकले जनाएकाे छ । साे अबसरमा जिल्ला समन्वय समितिकि प्रमुख चिना कार्की, उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, राप्रपाका जिल्ला उपाध्यक्ष दशराम सुनुवार लगाएतले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे । उद्घाटन खेल अायाेजक संस्था फुटवल क्लव भुजी ” बि” र गुप्तेश्वर बिच हुने बताईएकाे छ । साेहि अबसर पारेर अायाेजक संंस्था भुजी फुटवल क्लवकाे २५ आै बार्षिकाेत्सब पनि बिबिध कार्यक्रमकासाथ मनाईएकाे थियाे ।

प्रमुख अतिथि तामाङलाई बाजागाजा सहित स्वागत गर्नुका साथै, अायाेजकले घाेडा चढाएर कार्यक्रम स्थल सम्म पुर्याएकाे थियाे । खेलमा १७ वटा िटमकाे सहभागिता रहेकाे अायाेजकले जनाएकाे छ ।

Share26Tweet17Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१२ कार्तिक २०८०, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१२ कार्तिक २०८०, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१२ कार्तिक २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१२ कार्तिक २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१२ कार्तिक २०८०, आईतवार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

१२ कार्तिक २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero