Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२९ पुष २०८२, मंगलवार
in विविध, समाचार, समाज
0
18
SHARES
Share on FacebookShare on Twitter

मन्थली, २९ पुष । बागमती प्रदेशकी उद्योग बाणिज्य तथा भुमी ब्यवस्था मन्त्री विन्दु श्रेष्ठले जिल्लाको माग र आबश्यकताका आधारमा तर्जुमा नरिएका कार्यक्रमहरुको औचित्य नहुने बताउनुभएको छ ।

उहाँले धेरै जिल्लामा तालिम सञ्चालन हुने तर त्यसको प्रभावकारी कार्यान्वन नहुने गरेको प्रंसङ्ग उल्लेख गर्दै आबश्यकताका आधारमा योजना नवनाउदा यस्तोहुन पुगकोले अब आफ्नो मन्त्रालय मार्फत बनाइने बजेट र कार्यक्रम मागका आधारमा तर्जुमा गरिने बताउनुभयो ।

सो कुरा उहाँले उद्योग तथा वाणिज्य कार्यालय रामेछापले मंगलवार मन्थलीमा आयोजना गरेको एडभान्स ब्यूटि पार्लर तालिमको समापन कार्यक्रमका अवसरमा बताउनुभएको हो ।

सो अबसरमा उहाँले सरकारले महिला उद्यमी हरुका लागि ब्यवसाय दर्तामा ५० प्रतिशत छुट गरेकोले उक्त सुबिधा लिन पनि महिलाहरुलाई आग्रह गर्नुभयो भने जिल्लाको उद्योग वाणिज्य तथा भुमि ब्यवस्थाका लागि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमका अवसरमा बोल्दै वामती प्रदेशका उद्योग,पर्यटन, वन तथा वातवरण समितिका सभापति आनन्द श्रेष्ठले सबै खाले सीपहरुको एडभान्स तालिमका लागि आफुले सम्बन्धित मन्त्रालयहरुमा पहल गरेका कारण यो तालिम जिल्लामा आएको दावी गर्नुभयो ।

मन्थली नगरपालिकाकी उप प्रमुख इश्वरी बस्नेतले घरेलु मार्फत हुने यस्ता कार्यक्रमहरु आफ्नो पालिका सँग समन्वय हुने गरेको भन्दै सीप सिकेका महिलाहरुलाई ब्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

एक महिना सम्म सम्पन्न उक्त तालिममा १५ जना सहभागि रहेका थिए भने समापन सत्र घरेलु तथा बाणिज्य कार्यालयका प्रमुख खेमराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सोही अवसरमा कार्यालय प्रमुख घिमिरेले आफ्नो कार्यालय मार्फत भए गरेका कार्यक्रमहरु र आगामी कार्ययोजनाका वारेमा समेत प्रस्तुतीकरण गर्नु भएको थियो ।

Share7Tweet5Share1

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२९ पुष २०८२, मंगलवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ पुष २०८२, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ पुष २०८२, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ पुष २०८२, मंगलवार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

२९ पुष २०८२, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ पुष २०८२, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero