Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग बाणिज्य संघमा कुमार र प्रकाश वीच प्रतिपर्धा हुने । पूर्ब अध्यक्षहरु प्रकाशको पक्षमा उभिए

नेपाल अभियान नेपाल अभियान
१५ चैत्र २०८२, आईतवार
in विविध, समाचार, समाज
0
18
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१५ चैत । रामेछाप उद्योग बाणिज्य संघको यही चैत २० गते हुन लागेको नवौ अधिबेशनमा प्रकाश श्रेष्ठ र कुमार श्रेष्ठ वीच अध्यक्षा पदमा प्रतिपर्धा हुने भएको छ ।

यस अघि बरिष्ठ उपाध्यक्ष र महासचिब पदमा कार्यरत प्रकाश श्रेष्ठ र कुमार श्रेष्ठले अध्यक्ष पदका्र उमेद्वारी कायम राखेपछि उहाँहरु वीच प्रतिस्पर्धा हुने भएको हो ।

वरिष्ठ उपाध्यक्ष सहित को पदाधिकारी र सदस्यहरु सहित १४ जना निर्विरोध निर्वाचिन भइ सकेका छन भने अध्यक्ष पदका लागि मात्र निर्बाचन हुने भएको छ ।
उक्त निर्वाचनमा प्रकाश श्रेष्ठको पक्षमा पुर्वअध्यक्षहरु पनि उभिएका छन् ।

उनीहरुले संयुक्त रुपमा एक अपिल जारी गरी सबै पद सर्बसम्मत गर्नका लागि हर प्रयास अन्य पदहरु सर्वसम्मत भएपनि अध्यक्ष पद भने हुन नसकेको भन्दै निर्वाचनमा प्रकाश श्रेष्ठलाई जिताउन सबै ब्यवसायी तथा सदस्यहरुलाई अनुरोध गरेका छन् ।

अहिले प्रकाश श्रेष्ठको टोली आफ्नो पक्षमा मत पार्नका लागि मत माग्न घरदैलो अभियान सञ्चालन गरिरहेकाे छ ।
नेपाली काँग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टि सहित ३ दलहरु मिलेर बनेको साझा समूहका उमेद्वारका रुपमा प्रकाश श्रेष्ठले दावी गर्नु भएको छ भने कुमार श्रेष्ठ केही दिन अघि मात्र नेपाली काँग्रेमा प्रबेश गर्नु भएपनि उहाँले आफुलाई स्वतन्त्र उमेद्वार भनि सामाजिक सञ्जाल तथा टेलिफोनमार्फत मत मागिरहनुभएको छ ।
दुबै उमेद्वारहरु आफ्नो जीत सुनिश्चित भएको दावी गर्दछन् ।

Share7Tweet5Share1

Related Posts

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१५ चैत्र २०८२, आईतवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१५ चैत्र २०८२, आईतवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१५ चैत्र २०८२, आईतवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१५ चैत्र २०८२, आईतवार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

१५ चैत्र २०८२, आईतवार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१५ चैत्र २०८२, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero