Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अन्तराष्ट्रिय रेडक्रस दिवस मन्थलीमा पनि मनाइयो

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२५ बैशाख २०८३, शुक्रबार
in विविध, समाचार, समाज
0
16
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२५ बैशाख । अन्तराष्ट्रिय रेडक्रस दिवस आज रामेछापको मन्थलीमा पनि मनाइएको छ । “मानवताका लागि एकबद्ध होऔं” भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले रेडक्रसका प्रवर्तक हेनरी ड्युनाको फोटोमा माल्यार्पण गरी मनाएको हो ।

सो अबसरमा रेडक्रस रामेछापका सभापति शिबकुमार कार्की, मन्त्री दुर्गा बहादुर श्रेष्ठ सहितका पदाधिकारी एबं जिल्ला कार्य समितिका सदस्यहरु समेतले माल्यार्पण गर्नुभएको थियो ।

अन्तराष्ट्रिय रेडक्रस अभियानका प्रवर्तक हेनरी डुनाको जन्म दिनलाई हरेक वर्ष ८ मे का दिन अन्तराष्ट्रिय रेडक्रस दिवस मनाउने गरिन्छ । उनको जन्म १८२८ मे ८ (आजकै दिन) भएको थियो ।

मानवता,निष्पक्षता र तटस्थता,स्वधिनता, ऐच्छिक सेवा एकता,विश्व ब्यापकताको मूलभूत सिद्धान्तमा आधारीत रहेर स्वतन्त्र मानवीय संस्थाका रुपमा रेडक्रसको जन्म भएको थियो ।

Share6Tweet4Share1

Related Posts

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

२५ बैशाख २०८३, शुक्रबार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

२५ बैशाख २०८३, शुक्रबार
मन्थलीमा प्रश्न पत्र निर्माण सम्बन्धि कार्याशाला सम्पन्न
विविध

मन्थलीमा प्रश्न पत्र निर्माण सम्बन्धि कार्याशाला सम्पन्न

२५ बैशाख २०८३, शुक्रबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२५ बैशाख २०८३, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२५ बैशाख २०८३, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ बैशाख २०८३, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero