Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

योग दिवसका अबसरमा विविध कार्यक्रम

नेपाल अभियान नेपाल अभियान
७ असार २०७९, मंगलवार
in विविध, समाचार
0
44
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ७ असार । मानवताका लागि योग भन्ने मुल नाराका साथ आज आठौ योग दिवस मन्थलीमा पनि बिबिध कार्यक्रमका साथ मनाइएको छ ।

जिल्ला स्तरीय मुल समारोह समितिको आयोजना तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र र पतन्जली योग समिति रामेछाप सँगको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला समन्वय समितिकी प्रमुख चिना कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रकी प्रमुख संञ्चालिका सिता,पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे,प्रमुख जिल्ला अधिकारी दिपक पहाडि, प्रमुख अतिथि कार्की लगाएतले योगका बारेमा आ आफ्नो मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमका बोल्ने अधिकांस बक्ताहरुले बर्तमान सन्दर्भमा योगको अत्यन्तै महत्व रहेको बताएका थिए ।

सो अबसरमा पतन्जली योग प्रशिक्षक कमल घिमिरेले बिभिन्न योगाभ्यास गराउनुका साथै योगाभ्यासबाट हुने फाइदा र यसका बिभिन्न चरणहरुका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमका अबसरमा ब्रह्माकुमार डा. भरत श्रेष्ठले यसको औचित्यताका बारेमा जानकारी गराउदै मानव जीवनमा योग अभ्यास नै निरोगिताको मुल मन्त्र भएको कुरालाई जोड दिनुभएको थियो ।

Share18Tweet11Share3

Related Posts

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

७ असार २०७९, मंगलवार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

७ असार २०७९, मंगलवार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

७ असार २०७९, मंगलवार
मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख
विविध

मन्थली नगरको बजेट एक अर्ब तीन करोड बीस लाख

७ असार २०७९, मंगलवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

७ असार २०७९, मंगलवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

७ असार २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.