Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लोकतान्त्रिक वाम गठबन्धनको दोस्रो चरणको चुनावी अभियान सुरु

नेपाल अभियान नेपाल अभियान
१३ कार्तिक २०७९, आईतवार
in राजनीति, विविध, समाचार
0
14
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१३ कार्तिक । लोकतान्त्रिक वाम गठबन्धनका दोस्रो चरणको चुनावी अभियान शनिवार देखि सुरु भएको छ । कार्तिक ८ गते बेलुका बाट तिहारका कारण स्थगित गरिएको चुनावी अभियान शनिवार देखि पुनः सुरु भएको हो ।


प्रदेस सभा (क) मा रामेछाप नगरपालिकाको वडा नं –९ ल्याङल्याङ र वडा नं –८ रामेछाप वजारमा कार्यक्रम सम्पन्न भएको थियो भने प्रदेश सभा (ख) मा मन्थली नगरपालिकाको वडा नं –६ हात्तिटार, वडा नं –१ भैसेश्वर चोक र वडा नं –२ को टेकनपुर स्थित राधाकृष्ण मन्दिर मा शनिवार नै चुनावी कार्यक्रमहरु सम्पन्न भएका थिए ।

आइतवार प्रदेश सभा (ख) अन्तर्गत खाँडादेवी गाँउपालिकाको गालभदौरे, मझुवा र माकादुम मा चुनावी सभाहरु भएका छन भने प्रदेस सभा (क) अन्तर्गत रामेछाप नगरपालिकाको सुकाजोरमा विहान र दिउसो ओख्रेनीको च्यास्कुमा कार्यक्रम रहेको छ ।

प्रदेश सभा (क) अन्तर्गत भैरहेको कार्यक्रममा प्रनिनिधि सभाका उमेद्वार पूर्ण बहादुर तामाङ (कान्छाराम) र प्रदेश सभा (क) का उमेद्वार तारानारायण श्रेष्ठ सहित नेपाली काँग्रेसका समानुपातिक तर्पmका उमेद्वारहरु मुक्त बहादुर महते र उज्वल राम घिमिरे, निर्वतमान संघिय सांसद श्याम कुमार श्रेष्ठ, निर्वाचन परिचालन समितिका संयोजक लवश्री न्यौपाने, पार्टि उपसभापति लेखबहादुर कार्की, सचिब दिपक खड्का सहितको टोली रहेको छ भने प्रदेश सभा (ख) मा उमेद्वार युवराज चौलागाँई, नेपाली काँग्रेस जिल्ला कार्य समितिका सचिब विनोद कार्की, प्रदेश सभा (ख) का सभापति राजेश श्रेष्ठ लगाएत माओवादी केन्द्रका समानुपातिक उमेद्वाररु र जिला स्तरीय नेता सहितको टोली चुनावी अभियानमा रहेको छ ।

प्रदेश सभा (क) मा सोमबार विहान ९ बजे रामपुरमा र दिउसो ३ बजे हिमगंगाको वोलङ, वोलङ मा कार्यक्रम हुने र प्रदेश सभा (ख) को बिहान ९ बजे पकारवासका ठाँटी, १२ वजे रजगाँउ र ३ बजे पुछिघाटमा चुनावी सभा गर्ने कार्य तालिका रहेको छ ।

Share6Tweet4Share1

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१३ कार्तिक २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१३ कार्तिक २०७९, आईतवार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

१३ कार्तिक २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१३ कार्तिक २०७९, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१३ कार्तिक २०७९, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१३ कार्तिक २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero