Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२२ माघ २०७९, आईतवार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
25
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । पत्रकार युनिक विफा घिसिङ प्रेस चौतारी नेपाल विशेष पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित तथा पुरस्कृत हुनुभएको छ । उहाँलाई प्रेस चौतारी नेपालले आफनो २५ औँ स्थापना दिवसका अवसरमा आइतबार मन्थलीमा आयोजित कार्यक्रमका अबसरमा पुरस्कृत गरेको हो । घिसिङलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेललेले सम्मान पत्र, दोसल्ला र नगद सहित सम्मान गर्नुभएको हो ।
तामाकोसी अनलाइन डटकमका प्रधान सम्पादक र रेडियो ईनर्जिमा समेत आबद्ध घिसिङले जिल्लामा क्रियाशिल पत्रकारीता मार्फत समाज विकासमा समेत सहयोग पुर्याउँदै आएको भन्दै पुरस्कृत गरिएको प्रेस चौतारी नेपाल रामेछापले जनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दे नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलले नेपालको राजनितिक परिवर्तनमा पत्रकारहरुले पुर्याएको योगदानको प्रशंसा गर्दे पत्रकारहरुको भूमिका सुसासन र समाज विकास तर्फ उन्मुख हुनु पर्ने बताउनु भयो । ढुङ्गेलले जनताको भावना सम्बोधन गर्ने नसक्ने पार्टी र संस्था नागरिकबाट अस्वीकृत हुने भएकोले एस तर्फ पत्रकार र राजनितिकर्मिहरु पनि गम्भिर हुनु पर्ने बताउनुभएको छ । उहाँले पछिल्लो समयमा निर्वाचन खर्च भड्किलो भएकैले पनि भ्रष्टाचार बढेको भन्दै त्यसलाई रोक्नका लागि पनि संचार माध्यमको अहं भूमिका हुनु पर्ने वताउनु भयो ।
सुशासन, लोकतन्त्रको गहना भएको भन्दै ढुङ्गेलले शुसासनको संस्थागत विकासमा पनि पत्रकारहरु उत्तिकै जिम्मेवार हुनु पर्ने भन्दै पछिल्लो समयमा चुनावमा हुने अत्यधिक खर्चले विकृति बढाउँदै लगेको दावि गर्दे उहाँले यसको नियन्त्रणका लागि राजतिनिक दलका नेता र विज्ञहरु सहित सम्मिलित बहस चलाउन जरुरी रहेको उहाँले बताउनुभयो ।
प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष नबराज श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थलीका प्रमुख लव श्रेष्ठ, नेकपा एमालेका उप सचिब प्रकाश कार्कि, मन्थली नगर कमिटिका अध्यक्ष रामबावु घिमिरे,नेपाल पत्रकार महासंघ बागमति प्रदेशका कोषाध्यक्ष रमेश ढुँगेल लगाएतका बक्ताहरुले संस्थाको स्थापना दिवसको अबसरमा शुभकामना पनि दिनु भएको थियो ।

Share10Tweet6Share2

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२२ माघ २०७९, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२२ माघ २०७९, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२२ माघ २०७९, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२२ माघ २०७९, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२२ माघ २०७९, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२२ माघ २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero