Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली अस्पतालले मनायो आफनो बार्षिकउत्सब

superadmin superadmin
२८ माघ २०७९, शनिबार
in आधारभूत, देश, प्रदेश नं ३, विविध, समाचार, समाज, स्थानीय सरकार, स्वास्थ्य
0
54
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२८ माघ । मन्थली अस्पतालले शनिबार विधिध कार्यक्रम गरि आफ्नो प्रथम बार्षिक उत्सब मनाएको छ । मन्थली प्राथामिक स्वास्थ्य केन्द्रबाट मन्थली अस्पतालमा परिणत भएको एक वर्ष पुरा भएको अबसर पारेर अस्पतालले प्रथम बार्षिक उत्सब मनाएको हो ।
उक्त अस्पताल ब्यवस्थापन समितिको आयोजनामा शनिवार विहान प्रथम चरणमा मन्थलीको भैसेश्वर चोक देखि भुत्याहा खोला स्थित तामाकोसी नदिको पुल सम्म गरेको खुल्ला म्याराथुन दौड प्रतियोगितामा करिब १ सय जना जति सहभागि भएका थिए । प्रतियोगिताको आरम्भ वार्षिकउत्सबको उद्घाटन् प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले गर्नु भएको थियो । बार्षिक उत्सबकै अबसर पारेर अस्पतालले शनिबार बाटै दाँत र फिजीयोथेरापी सेवा समेत आरम्भ गरेको छ ।
सो अबसरमा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ लगाएतका जन प्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो कार्यक्रममा खेलाडीहरु ,सैना,प्रहरि, र कर्मचारीहरु समेत सहभागि भएका थिए । म्याराथुनमा प्रथम,द्धितिय र तृतिय हुने महिला र पुरुषहरुलाई छुट्टै नगद र प्रमाण पत्र नगद पुरस्कार प्रदान गरिएको थियो । सोहि अबसर पारेर शुक्रबार आयोजकले अस्पतालमा भएका बिरामीहरुलाई फलफुल बितरण गरेको थियो ।
स्थापना दिवसका अबसर पारेर अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर समिर क्षेत्रीले अस्पतालले हाल सम्म नागरिकहरुलाई पुर्याएको सेवा र सुविधा अनि गुणस्तरका बारेमा समेत जानकारी गराउनु भएको थियो । उहाँले बजेटको सिमितताका बाबजुद पनि अस्पताल र स्वास्थ्य कर्मिले अस्पतालबाट गुणस्तरिय सेवा पुर्याएको भन्दै त्यसका लागि नगरपलिका लगाएतका सबै सरोकारवालाहरुलाई धन्यवाद दिनु भएको थियो ।
कुल १५ सैया मार्फत अनुभवी चिकित्सक द्वारा नागरिकहरुलाई सबै खालको सेवा दिनुका साथ दाँत र फीजियो थेरापी जस्ता सेवा पनि आजबाटै शुरु गरिएको जानकारी पनि सो अबसरमा गराईएको थियो । सोहि अबसर पारेर मन्थली अस्पताले शुक्रवार मन्थली अस्पतालमा रहेका बिरामीहरुका लागि नगर प्रमुख लब श्रेष्ठको हातबाट फलफुल बितरण गरेको थियो ।

Share22Tweet14Share4

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२८ माघ २०७९, शनिबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२८ माघ २०७९, शनिबार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

२८ माघ २०७९, शनिबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

२८ माघ २०७९, शनिबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२८ माघ २०७९, शनिबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२८ माघ २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero