Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप अस्पतालमा मृगौला रोगिलाई डाइलोसिस सेवा

superadmin superadmin
१२ फाल्गुन २०७९, शुक्रबार
in कारोबार, देश, प्रदेश नं ३, समाचार, समाज, स्वास्थ्य
0
29
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १२ । आफनो सेवालाई अब्बल बनाउँदै आएको जिल्ला अस्पताल रामेछापले पहिलो पटक डाइलोसिस सेवा आरम्भ गरेको छ । लामो समय देखि जिल्ला अस्पतालको रुपमा सेवा दिंदै आएको अस्पताल प्रदेश सरकारको मातहतमा गएसंगै ब्यबस्थित बन्दै जाँदा जिल्ला अस्पतालमा उक्त सेवा आरम्भ भएको हो । सेवा आरम्भ भएसंगै यसबाट सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ ।
हाल जिल्ला सदरमुकाममा रहेको तामाकोसी अस्पताल र मन्थली अस्पतालले डायलायसिस सेवा दिंदै आएको भएपनि जिल्ला अस्पतालमा भने यो सेवा पहिलोपटक आरम्भ भएको हो । स्तरिय भबन संगै विरामीहरुका लागि अत्याधुनिक प्रविधि संगै सैया सौचालय लगायतका सल्यक्रिया सेवा, आँखा र दाँत लगायतको सेवा प्रवाह गर्दे आएको छ ।
जिल्लामा डाईलोसिस सेवा अपुग भएका कारण मिर्गौला रोगबाट पीडितहरूले विगतमा डाइलासिसका लागि काठमाडौँ र धुलिखेल धाउनु पर्न बाध्यता हटेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.गगन अधिकारीले जानकारी दिनु भयो ।
उक्त सेवाका लागि डा अधिकारी सहित डा.भूषण सुवेदी, डा.पवन खत्री र नर्सिङ इन्चार्ज यशोदा बरालसहितको टोली खटिएको पनि अस्पतालले जनाएको छ । यो सेवा सुचारु गर्नको लागि आवश्यक पाँच वटा मेसिनको व्यवस्था गरिएको पनि डा अधिकारीले जानकारी दिनुभयो । अस्पतालले दैनिक दुई जना बिरामीको मात्र डायलायसिस गर्न सक्ने छ ।

Share12Tweet7Share2

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

१२ फाल्गुन २०७९, शुक्रबार
तालिम सुरु
समाचार

तालिम सुरु

१२ फाल्गुन २०७९, शुक्रबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१२ फाल्गुन २०७९, शुक्रबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१२ फाल्गुन २०७९, शुक्रबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१२ फाल्गुन २०७९, शुक्रबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१२ फाल्गुन २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.