Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नवनिर्वाचित पदाधिकारीहरुको सपथ तथा पदस्थापन

superadmin superadmin
१ चैत्र २०७९, बुधबार
in कारोबार, देश, प्रदेश नं ३, समाचार, समाज
0
29
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १ चैत । रामेछाप उद्योग वाणिज्य संघले आफना नव निर्वाचित पदाधिकारीहरुलाई सपथ तथा गोपनियताको सपथ ग्रहण गराएको छ । उसले बुधवार एक औपचारिक कार्यक्रमका वीच आफना नव निर्वाचित पदाधिकारीहरुको सपथ संगै पदस्थापन गराएको हो ।
सपथ कार्यक्रममा निर्वाचन अधिकृत राम प्रसाद पौडेलले अध्यक्ष नविन थापालाई र अध्यक्ष थापाले बाँकि पदाधिकारीहरुलाई सपथ गहण गराउनु भएको थियो । सपथ लगत्तै नव निर्वाचित पदाधिकारी हरुलाई संघका निर्वतमान अध्यक्ष केशब प्रसाद घिमिरेले पदस्थापन पनि गराउनु भएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिंदै रामेछाप उद्योग वाणिज्य संघले ब्यवसायिहरुको हक हित र अधिकारका लागि काम गर्नुका साथै अन्य पक्षसंग समेत समन्वयात्म्क रुपमा काम गर्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष नविन कुमार थापाले आफनो समुहको जितले सबै ब्यवसायीहरुको जित भएको भन्दै आफनो कार्यकालमा आफुले सबै पक्षलाई समेटेर अघि बढ्ने धारणा राख्नु भयो । उहाँले पुर्व अध्यक्ष लगायतका अग्रजहरुको राय सल्लाह अनुसार आफुले काम गर्ने विश्वास दिलाउँदै सबै पक्षलाई सहयोगको लागि आग्रहपनि गर्नु भयो ।
कार्यक्रममा पुर्व अध्यक्षहरु लोक बहादुर श्रेष्ठ,पशुपति बहादुर खड्का र श्याम थापा,नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे लगायतका बक्ताहरुले पनि नब निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिंदै सबै संग समन्वय गरेर काम गर्नका लागि सुझाब दिनु भएको थियो । नब निर्वाचित पदाधिकारीको पहिलो बैठक आजै बसेको जानकारी संघका बरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठले दिनु भयो ।

Share12Tweet7Share2

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१ चैत्र २०७९, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१ चैत्र २०७९, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१ चैत्र २०७९, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१ चैत्र २०७९, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१ चैत्र २०७९, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१ चैत्र २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero