Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

यौन दुर्बेब्यवहारका आरोपित रामेछाप बन डिभिजन प्रमुखको मन्त्रालय सरुवा

नेपाल अभियान नेपाल अभियान
२२ चैत्र २०७९, बुधबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
267
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २२ चैत । महिला कर्मचारीमाथि यौन दुब्यबहारको आरोपित डिभिजन बन कार्यालय रामेछापका प्रमुख रामशरण गौतमको मन्त्रालय सरुवा भएको छ । आफ्नै कार्यालयमा कार्यरत बन कार्यालयमा कार्यरत महिला कर्मचारीमाथी दुर्व्यवहार गरेको आरोप लागेपछि गौतम्को मन्त्रालयमा सरुवा गरिएको हो ।
गौतमका विरुद्ध बन मन्त्रालयमा यौन दुब्र्यबहार गरेको आरोप सहित जिल्ला प्रशासन कार्यालय रामेछाप र बन तथा वातावरण मन्त्रालय बागमती प्रदेशलाई बोधार्थ दिएर परेको उजुरि परेको थियो । आरोप पछि छानविनमा परेका गौतम बुधबार मन्त्रालयमा हाजीर भएका छन् । आरोपित प्रमुख गौतम्लाई मन्त्रालयमा तानेर उनको ठाउँमा जिल्ला बन कार्यलय चितवनका सहायक बन अधिकृत आठौ तहका अमिर सागर भण्डारी रामेछाप आउने भएका छन् ।
डिभिजन बन कार्यालय रामेछापका प्रमुख रामशरण गौतमले कार्यालयमा रहदा, महिला कर्मचारीहरुलाई पटक पटक यौन दुब्यबहार गर्ने महिलाहरुको मोबायलमा अश्लील सामाग्री पठाउने, बोलीचालिमा अश्लील शब्द प्रयोग गर्ने, महिला कर्मचारीहरुलाई साझ विहान निजि आवासमा बोलाएर अस्लिल शब्द प्रयोग गर्ने लगाएतका क्रियाकलाप गर्ने गरेको भन्दै बेनामी विभागमा उजुरी परेको आधारमा उनिमाथि छानविन प्रकृया अघि बढाईएको हो ।
उजुरीका बारेमा डिभिजन बन अधिकृत रामशरण गौतमसँग सम्पर्क गर्दा उनले आफूले जिल्लाको बन विकासमा काम गर्न लागेको थाहा पाएर आफुलाई संड्यन्त्र पुर्वक तरिकाले दुर्नियतपुर्ण तरिकाले उक्त आरोप लागेको बताए । आफुलाई फसाउने नियतले बेनामी उजुरी दिएको आधारमा आफु माथि निराधार र भ्रामक आरोप लागेको छानविन तथा अनुसन्धानमा सहजहोस भन्नका लागि आफु बुधबारै मन्त्रालयमा हाजिर भएको बताए । उनले भने आफु माथि आरोप लागेको भएपनि थप अनुसन्धानका लागि भने आफुले सक्दो सहयोग गर्ने छु ।
यस सम्बन्धमा रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले उजुरी परेको सत्य भएको भन्दै उजुरीको विषयमा कार्यालयका कर्मचारी संग सोधपुछ गरि आवश्यक प्रकृया अगाडि बढाईएको र गौतम्को विषयमा थप अनुसन्धान प्रकृया अगाडि बढाईएको भन्दै बाँकि कुरा भने छानबिन पछि मात्र खुल्ने बताउनुभयो ।

Share107Tweet67Share19

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२२ चैत्र २०७९, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२२ चैत्र २०७९, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२२ चैत्र २०७९, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२२ चैत्र २०७९, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२२ चैत्र २०७९, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२२ चैत्र २०७९, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero