Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राष्ट्रिय युवा संघ केन्द्रमा रामेछापबाट उपाध्यक्ष र सचिब सहित ५ जना निर्वाचित

नेपाल अभियान नेपाल अभियान
३० चैत्र २०७९, बिहीबार
in देश, प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
48
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ३० चैत । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नेपालगञ्जमा सम्पन्न नवौं महाधिवेशनबाट रामेछापबाट उपाध्यक्ष ,सचिब सहित तीन जना केन्द्रिय सदस्य सर्व सम्मत रुपमा निर्वाचित भएका छन् । गत चैत २७ गतेबाट शुरु भएको महाधिबेसनले उपाध्यक्षमा कृष्णहरि केसि ,सचिबमा जय गुरुङ्ग,र सदस्यहरुमा क्रमश राजकुमार खड्का,सोनु रोका र छोटी लामालाई सर्ब सम्मत रुपमा चयन गरेको हो ।
महाधिवेसनले अध्यक्षमा क्षितिज थेवेलाई चयन गरेको छ भने एक अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ९ सचिव र कोषाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी सबै सर्वसम्मत चयन भएका छन् ।
यूवा संघको अन्य पधाधिकारीहरुमा क्रमशःअमित लामा, पुष्प श्रेष्ठ, महाराज गुरूङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम उपाध्यक्ष चयन भएका छन ्। त्यसैगरी महासचिवमा सुमन पुरी, उप –महासचिवमा महेन्द्र गुरूङ र राजन थापा चयन भएका छन्।

त्यस्तै सचिवहरूमा बिनय शाह, खेम शर्मा, जय गुरूङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, विष्णा चन्द, पर्वत भण्डारी र कुबेर अधिकारी चयन भएका छन् । कोषाध्यक्ष तथा आर्थिक विभाग प्रमुखमा राकेश राई चयन भएका छन्।

त्यस्तै लेखा आयोगको प्रमुखमा सन्तोष चौलागाईँ, अनुशासन आयोगको प्रमुखमा राकेश लामा र निर्वाचन आयोगको प्रमुखमा बलराम बेलबासे चयन भएको संघले जनाएको छ ।

Share19Tweet12Share3

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३० चैत्र २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३० चैत्र २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३० चैत्र २०७९, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३० चैत्र २०७९, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३० चैत्र २०७९, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

३० चैत्र २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero