Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ट्रक घर भित्र पसेपछि घरधनी द्वारा क्षतिपुर्ति माग

नेपाल अभियान नेपाल अभियान
२ असार २०८०, शनिबार
in देश, समाचार, समाज
0
214
SHARES
Share on FacebookShare on Twitter
 

रामेछाप,२ असार । पार्किङ्ग गरी राखेको ट्रक गुडेर घर भित्र पसेपछि उक्त घरका धनी राम बुढाथोकीले आफनो क्षतिपुर्ति माग सहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
विहिवार राति कारिव १० बजे तिर युरिया मल लोड गरेर राखिएको ना ५ ख ७४३१ नम्बरको ट्रक मदन आश्रीत चोक नजिकैको स्थानीय रामबहादुर बुढाथोकीको घरको सटर र पिल्लर समेत भत्काएर भित्र पसेपछि त्यसको क्षतिपुर्ति माग गर्दै बुढाथोकीले उजुरी दर्ता गराएका हुन् ।
पर्किङ्ग गरी राखेको ट्रकमा चालक र सहचालक दुबै नरहेको र नजिकै पाकिङ्ग गरेर राखेको ट्रक ब्याक साईटबाट गुडेर सटर र घरको पिल्लर भत्काउँदै घर भित्र पसेको थियो । उक्त घटना पछि घरधनी राम बहादुर बुढाथोकीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
रातिको समयमा भएको हुनाले उक्त दुर्घटनामा मानवीय क्षतिभने हुन नपाएको भएपनि आफ्नो घरमा भने क्षति पुगेको घरधनी राम बुढाथोकिले बताउनुभयो ।
बुढाथोकीले प्रहरीमा दिएको उजुरीमा ट्रकले पुर्एको क्षति पूर्तिको माग दावि समेत गरेका छन् । उहाले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापले ट्रक र चालक समेतलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगडि बढाएको प्रहरीले जनाएको छ ।

Share86Tweet54Share15

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२ असार २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२ असार २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२ असार २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२ असार २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२ असार २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२ असार २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero