Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रधानमन्त्री द्वारा जनमैत्री पुरानागाउँलाई २० लाख अनुदान, २१ शेयर सदस्यलाई वाख्रा वितरण

बद्री नयाँघरे बद्री नयाँघरे
४ असार २०८०, सोमबार
in प्रदेश नं ४, प्रदेश नं ५, विविध, समाचार, समाज
0
117
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,४ असार । सहकारी अभियान मार्फत कृषि कार्यमा लागेको जनमैत्री कृषि सहकारी संस्था मन्थली–९ पुरानागाउँललाई प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले २० लाख अनुदान सहयोग उपलब्ध गराएको छ । उक्त अनुदान अन्र्तगत उक्त सहकारीले आफना २१ जना शेयर सदस्य हरुलाई बाख्रा वितरण गरेको छ ।


संस्थाले उक्त अनुदान कार्यक्रम अन्र्तगत कार्यक्रमको अनुगमन गर्न गएको टोलीको रोहवर र जिल्ला समन्वय समिति रामेछापका उप– प्रमुख र मन्थली नगरपालिकाकी उप–प्रमुख,परियोजनाका रामेछाप प्रमुख लगायतका ब्यक्तिहरुको उपस्थीतिमा संस्थाले निर्माण गरेको मापदण्डका आधारमा छनौटमा परेका २१ जना शेयर सदस्यहरुलाई वाख्रा वितरण गरेको हो ।
स्थानीय हावा पानीमा सहजै फस्टाउन सक्ने र कृषकहरुले छोटो समयमानै फाईदा लिन सकुन भन्ने मुख्य उदेश्यका साथ पुरानागाउँ र आसपासको गाउँबाट खरिद गरी ल्याईएको स्थानीय खरी जातको वाख्रा वितरण गरिएको उक्त सहकारीका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बाख्रा वितरणको लागि प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना मन्थलीले ५० प्रतिशत अनुदान वापत २ लाख ४० हजार रुपैयाँ र सहकारी संस्थाले बाँकि ५० प्रतिशत रुपैयाँ ब्यहोरेको जानकारी पनि सो अवसरमा गराईएको थियो । कुल ४ सय ३० जना शेयर सदस्य रहेको उक्त सहकारी संस्थाले युवाहरुलाई कृषि कर्ममा कृयाशिल बनाएर गाउँमै रोजगारीको वातवरण सृजना गर्ने उदेश्यले प्रधानमन्त्री कृषि आधुनिककरण परियोजना संगको सहकार्यमा स्थानीय स्तरमा ब्यवसायिक वाख्रा पालनका लागि आधानुकि खोर निर्माण, भैसी पालन र ब्यवसायिक तरकारी खेतिका लागि पनि ५० प्रतिशत अनुदान सहयोगमा गोठ र पोखरी निर्माण आदीका काममा पनि सहयोग गर्दै आएको छ ।
पहिलो चरणमा संस्थाले आन्तरिक उप समुह निर्माण गरी २० जना सदस्य वराबर १ बाख्राको विमा समेत गरी शेयर सदस्य हरुलाई वितरण गरेको छ । वितरण गरिएका बाख्रा चासो दिएर पाल्दा मरेमा सहकारीले फेरी अर्का बाख्रा खरिद गरि किला खाली नराख्ने र त्यसका लागि सुक्ष्म अनुगमन गर्ने नीति अबलम्बन गरेको पनि सहकारीका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
२१ बहेका अन्य गरिखाने र विपन्न सदस्यहरुको हकमा पनि संस्थाले निर्माण गरिएको मापदण्डलाई आधार बनाएर काम गर्दै जाने नीति लिएको र यसका लागि वडा कार्यालय पनि सहयोग गरेर सहकारीको कृषि मार्फत सम्बृद्धिको खोजी अभियानलाई नगर स्तरमानै स्थापित गर्ने नीति वडा कार्यालयले लिएको वडा अध्यक्ष गोकर्ण राज आरणले जानकारी गराउनुभयो ।

जस अन्तर्गत चालु आबमा सुधारिएको बाख्रा र भैसिको गोठ निर्माण तथा तरकारी खेतिका लागि बनाईएको आधुनिक प्लाष्टिक टनेलका लागि समेत २ ÷२ लाख,र पानी संकलन टयाँकिको लागि पनि ५० प्रतिशत अनुदान सहयोग अन्र्तगत उक्त वडामा परियोजनाले मात्र कुल २० लाख रुपैयाँ अनुदान दिइएको हो ।
उक्त सहकारी संगको साझेदारीमा छनौटमा परेका शेयर सदस्यहरुले निर्माण गरेका खोर,गोठ टनेल र पोखरीको आजै प्रधानमन्त्री कृषि आधुनिककरण परियोजनाले स्थलगत अनु गमन गरी त्यसको अबस्थाका बारेमा सरोकार वालाहरुको रोहवरमा जानकारी पनि लिएको परियोजनका कार्यालय प्रमुख थिर लाल गैरेले जानकारी दिनुभयो ।

Share47Tweet29Share8

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

४ असार २०८०, सोमबार
तालिम सुरु
समाचार

तालिम सुरु

४ असार २०८०, सोमबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

४ असार २०८०, सोमबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

४ असार २०८०, सोमबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

४ असार २०८०, सोमबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

४ असार २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.