Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सेल्फीले लियो युवतीको ज्यान !

नेपाल अभियान नेपाल अभियान
१० श्रावण २०७६, शुक्रबार
in समाज
0
493
SHARES
Share on FacebookShare on Twitter

१० साउन, २०७५

रामेेछाप- पछिल्लो समयमा मुहार पुस्तिकाको उपनामले समेत चिनिने फेसबुकको कारण धेरै मानिसले ज्यान गुमाइ रहेका छन् । दैनिक रुपमा फरक-फरक तस्बिर राखेर लाइक र कमेन्ट बढाउने होडले खोला, ठूल-ठूला नदी, अफ्ठेरो भिर, हिंस्रक जनावरको छेउ लगायतका ठाउँमा गएर सेल्फी खिच्दा युवाहरुले ज्यान गुमाइ रहेका छन् । त्यस्तै घटना शुक्रबार रामेछापमा पनि घट्यो ।

भक्तपुरबाट कालिन्चोक दर्शनका लागि रामेछापको मन्थली हुँदै तामाकोशीको किनारै किनार जाँदै गरेका चार जना कठजोरको फेदीमा कोशीको चिसो हावा खान गाडीबाट ओर्लिए ।
साउनको महिनामा उर्लेर आएको कोशीमा चार जना मध्ये एक युवती मोबाइलबाट सेल्फी खिच्न कोशीको किनारमा देखिएको ढुंगामा टेक्न पुगिन । सेल्फी खिच्न नपाउँदै उनी ढुंगामा चिप्लिएर कोशीमा लडिन ।
कठजोर खोला नजिककैबाट उनी कोशीमा डुबेको खबर तत्काल जिल्ला प्रहरी कार्यालय रामेछापले पायो । उनको उद्धारको लागि कोशीको विभिन्न स्थानमा प्रहरी राखियो । उनी करिब १०/१५ मिनेटको समयावधीमा कोशीमा बग्दै मन्थली एयरपोर्ट नजिक आइपुगिन् ।

उनलाई उद्धार गर्न प्रहरी सफल भ‌यो र उनलाई बचाउनको लागि तामाकोशी सहकारी अस्पताल पुर्याइयो । तर उनलाई बचाउन सकिएन । भक्तपुरको महालक्ष्मीथान घर भएकी सर्मिला कर्मचार्यले एउटा सेल्फीकै कारण कोशीमा डुबेर ज्यान गुमाइन ।

उनीसँग कालिन्चोक दर्शनका लागि हिडेकी उनकी दिदी, उनकी एक महिला साथी र आफू काम गर्ने दन्त अस्पतालका डाक्टर आँखा भरी आँसु लिएर सँधैका लागि सर्मिलालाई छोडेर कालिन्चोक दर्शननै नगरी भक्तपुर फर्के ।

Share443Tweet21Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१० श्रावण २०७६, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१० श्रावण २०७६, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१० श्रावण २०७६, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१० श्रावण २०७६, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१० श्रावण २०७६, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१० श्रावण २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero