Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सेल्फीले लियो युवतीको ज्यान !

नेपाल अभियान नेपाल अभियान
१० श्रावण २०७६, शुक्रबार
in समाज
0
472
SHARES
Share on FacebookShare on Twitter

१० साउन, २०७५

रामेेछाप- पछिल्लो समयमा मुहार पुस्तिकाको उपनामले समेत चिनिने फेसबुकको कारण धेरै मानिसले ज्यान गुमाइ रहेका छन् । दैनिक रुपमा फरक-फरक तस्बिर राखेर लाइक र कमेन्ट बढाउने होडले खोला, ठूल-ठूला नदी, अफ्ठेरो भिर, हिंस्रक जनावरको छेउ लगायतका ठाउँमा गएर सेल्फी खिच्दा युवाहरुले ज्यान गुमाइ रहेका छन् । त्यस्तै घटना शुक्रबार रामेछापमा पनि घट्यो ।

भक्तपुरबाट कालिन्चोक दर्शनका लागि रामेछापको मन्थली हुँदै तामाकोशीको किनारै किनार जाँदै गरेका चार जना कठजोरको फेदीमा कोशीको चिसो हावा खान गाडीबाट ओर्लिए ।
साउनको महिनामा उर्लेर आएको कोशीमा चार जना मध्ये एक युवती मोबाइलबाट सेल्फी खिच्न कोशीको किनारमा देखिएको ढुंगामा टेक्न पुगिन । सेल्फी खिच्न नपाउँदै उनी ढुंगामा चिप्लिएर कोशीमा लडिन ।
कठजोर खोला नजिककैबाट उनी कोशीमा डुबेको खबर तत्काल जिल्ला प्रहरी कार्यालय रामेछापले पायो । उनको उद्धारको लागि कोशीको विभिन्न स्थानमा प्रहरी राखियो । उनी करिब १०/१५ मिनेटको समयावधीमा कोशीमा बग्दै मन्थली एयरपोर्ट नजिक आइपुगिन् ।

उनलाई उद्धार गर्न प्रहरी सफल भ‌यो र उनलाई बचाउनको लागि तामाकोशी सहकारी अस्पताल पुर्याइयो । तर उनलाई बचाउन सकिएन । भक्तपुरको महालक्ष्मीथान घर भएकी सर्मिला कर्मचार्यले एउटा सेल्फीकै कारण कोशीमा डुबेर ज्यान गुमाइन ।

उनीसँग कालिन्चोक दर्शनका लागि हिडेकी उनकी दिदी, उनकी एक महिला साथी र आफू काम गर्ने दन्त अस्पतालका डाक्टर आँखा भरी आँसु लिएर सँधैका लागि सर्मिलालाई छोडेर कालिन्चोक दर्शननै नगरी भक्तपुर फर्के ।

Share434Tweet16Share4

Related Posts

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

१० श्रावण २०७६, शुक्रबार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

१० श्रावण २०७६, शुक्रबार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

१० श्रावण २०७६, शुक्रबार
खानेपानी प्रमुखको नियम विपरित काम सिनियर कर्मचारी ठंण्डाराम
आधारभूत

खानेपानी प्रमुखको नियम विपरित काम सिनियर कर्मचारी ठंण्डाराम

१० श्रावण २०७६, शुक्रबार
रामेछाप उद्योग वाणिज्य संघले फागुन २७ मा तोक्यो अधिबेसनको मिति
कारोबार

रामेछाप उद्योग वाणिज्य संघले फागुन २७ मा तोक्यो अधिबेसनको मिति

१० श्रावण २०७६, शुक्रबार
मन्थली नगरका सहकारी संस्थाहरुलाई कोपोमिस सम्बन्धी अभिमुखीकरण
समाचार

मन्थली नगरका सहकारी संस्थाहरुलाई कोपोमिस सम्बन्धी अभिमुखीकरण

१० श्रावण २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.