Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगर उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व 

नेपाल अभियान नेपाल अभियान
२५ असार २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
88
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २५ असार, रामेछाप ।  सोमबार भएको नगर उद्योग वाणिज्य सङ्घ रामेछापको आठौँ साधारण सभा तथा तेस्रो अधिवेशनले रामेछाप नगर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा अमित तामाङको नेतृत्वमा नयाँ कार्य समिति सर्व सहमतिले चयन भएको छ  । 

 अधिवेशनले सङ्घको वाणिज्य उपाध्यक्षमा रवीन्द्र श्रेष्ठ, उद्योग उपाध्यक्षमा देवबहादुर श्रेष्ठ र महासचिवमा रत्नबहादुर नेवार, कोषाध्यक्षमा धनराज खड्कालाई चयन गरेको छ  । 

त्यस्तै एसोसियट सदस्यमा चुक्तबहादुर मगर र सुधीर कार्की चयन भएका छन् भने खुल्ला सदस्यमा  डम्बरबहादुर श्रेष्ठ, गोविन्दबहादुर बस्नेत, तुलसा कार्की सर्व सम्मत बनेका छन् । नगरभित्रका व्यवसायी हरुको हक हितको लागि काम गर्दै आएको नगर उद्योग वाणिज्य सङ्घले आफ्नो विधान अनुसार साधारण सभा मार्फत नेतृत्व चयन गरेको हो । 

  अधिवेशनमा रामेछाप नगरपालिका प्रमुख लव श्री न्यौपाने, वडा नं ८ का अध्यक्ष सन्तोष तामाङ, उद्योग अधिकृत सुबोध कुमार साह कर्मयोगी,रामेछाप उद्योग वाणिज्य सङ्घका रामेछापका अध्यक्ष नवीन थापा मगर, महासचिव कुमार श्रेष्ठ, लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष शम्भु कुमार श्रेष्ठले गरेका थिए   ।

Share35Tweet22Share6

Related Posts

रामेछापमा लागुअौषध दूरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागुअौषध दूरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२५ असार २०८०, सोमबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२५ असार २०८०, सोमबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२५ असार २०८०, सोमबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२५ असार २०८०, सोमबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२५ असार २०८०, सोमबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२५ असार २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.