Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

केब्स स्कुल मन्थली अन्तर्राष्ट्रिय अवार्ड बाट सम्मानित 

नेपाल अभियान नेपाल अभियान
३ श्रावण २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
146
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३ साउन । जिल्लाको शैक्षिक विकासमा उत्कृष्ट सेवा पुर्‍याउँदै आएको कर्कलादेवी ईङलिस बेडिङ  स्कुल (केब्स स्कुल )मन्थलीले ईनोभेटीव अवार्ड प्राप्त गरेको छ । सिङ्गापुर र मलेसियामा सम्पन्न एक औपचारिक कार्यक्रमका बिच मुख्य अवार्ड समारोह मलेसियाको स्विस गार्डेन इन्समा भएको कार्यक्रममा केब्सलेउक्त अवार्ड प्राप्त गरेको हो । 

एक्सटो एजुकेसन इन्टरनेसनल अष्ट्रेलियाको आयोजनामा भएको एक्सो ईन्टरनेसनल एक्स्लेन्स अवार्ड सिङ्गापुर २०२३ अन्तर्गत केब्स स्कुल मन्थली उक्त अवार्ड पाउन सफल भएको छ । उक्त अवार्ड विद्यालयको तर्फबाट  प्रिन्सिपल केशव तिमल्सीनालाई हस्तान्तरण गरिएको हो ।  

 जिल्लामा उत्कृष्ट शैक्षिक गुणस्तर कायम गर्दै शिक्षा क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदर स्वरूप  विद्यालयलाई  उक्त अवार्ड प्राप्त भएको कुरा विद्यालयका प्रिन्सिपल केशव तिम्लसिनाले सामाजिक संजाल आफनो फेसबुक  मार्फत जानकारी गराउनु भएको छ ।

उहाँले यति ठूलो अन्तर्राष्ट्रिय अ वाडका लागि विद्यालयलाई  योग्य बनाउन योगदान, सहकार्य र सहयोग गर्नुहुने सम्पूर्ण पूर्व स्कुल सञ्चालकहरू, व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक÷कर्मचारीहरू, विद्यार्थीहरू, अभिभावकहरू, मन्थली नगरपालिका परिवार, विभिन्न शैक्षिक संस्थाहरू, प्याब्सन, पत्रकारहरु तथा सम्पूर्ण शुभचिन्तकहरू समेतलाई हार्दिक सम्मान सहित धन्यवाद समेत  दिनु भएको छ ।

Share58Tweet37Share10

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३ श्रावण २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३ श्रावण २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३ श्रावण २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३ श्रावण २०८०, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३ श्रावण २०८०, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३ श्रावण २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero