Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लम्पी स्किन न्यूनीकरणका लागि सरकारलाई  नेभ्ला रामेछापको ज्ञापन पत्र 

नेपाल अभियान नेपाल अभियान
१५ श्रावण २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
44
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १५ साउन । लम्पी स्किन डिजिजको प्रकोपमा सङ्घीय सरकारले खासै ध्यान नदिएको भन्दै नेभ्ला बागमती प्रदेश कमिटीको निर्देशनमा नेभ्ला रामेछापले सोमबार  लम्पी स्किन डिजिजको रोकथाम र नियन्त्रणका लागि रामेछापका प्रजिअ श्री अनिता निरौला  मार्फत प्रधान मन्त्री तथा मन्त्री परिषद् कार्यालयलाई  ज्ञापन पत्र बुझाएको छ  । कृषकहरूको हितका लागि उठाइएको ६ बुँदै ज्ञापन पत्रमा बागमती प्रदेशका संयोजक मुकुन्द खड्का र जिल्ला अध्यक्ष रोहिणी राज जैसीले हस्तान्तरण गर्नु भएको छ । 

देशभर फैलिएको लम्पी स्किन रोगका कारण गाई भैसि मरेर कृषकहरू लाई समस्या परेको भन्दै सरकारलाई उपचारका लागि गम्भीर बन्न बन्न आग्रह गर्दे नेभ्ला रामेछापले सोमबार प्रजिअ मार्फत ज्ञापन पत्र बुझाएको हो ।

 लामो समय देखि फैलिएको उक्त रोगका कारण सोमबार सम्म रामेछाप जिल्ला भरिमा ३ सय २८ र मन्थली नगमा मात्र करिब ४० वटा गाई भैसि मरिसकेका छन् । रोग लागेपछि बिरामी भई गाई भैसि मर्ने र बचेकाले पनि दूध नदिने हुँदा त्यसबाट कृषकहरूलाई करौडौको क्षति पुगेको छ । रोगले भयावह रूप लिएपछि सरकारले सबै स्थानीय तहका लागि थप १÷१ लाख रुपैयाँ उपलब्ध गराए बाहेक थप चासो नदिएपछि सरकारको ध्यानाकर्षण गराउन आफ्नो सङ्गठनले देश व्यापी रूपमा सबै प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएको नेभ्ला बागमती प्रदेशका अध्यक्ष मुकुन्द कुमार खड्काले जानकारी दिनुभयो ।

Share18Tweet11Share3

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१५ श्रावण २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१५ श्रावण २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१५ श्रावण २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१५ श्रावण २०८०, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१५ श्रावण २०८०, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१५ श्रावण २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero