Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दोरम्बाको पहिचान वीरता र बलिदानी हो ः प्रधानमन्त्री प्रचण्ड

नेपाल अभियान नेपाल अभियान
३२ श्रावण २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार
0
52
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ३२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोरम्बाको पहिचान वीरता र बलिदानी भएको बताउनु भएको छ । सो कुरा उहाँले रामेछापको दोरम्बाको डाँडाकटेरीमा विहिबार आयोजना गरिएको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसका अबसरमा बताउनु भएको हो । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्ने विहिबार दीउँसो दोरम्बा आईपुग्नु भएका प्रधानमन्त्री दाहलले शहिदहरुले देखाएको निश्वार्थ बलिदानीकै कारण दोरम्बा देशभित्र मात्रै नभएर संसारभरले नै चिन्ने ठाउँको रुपमा परिभाषित भएको पनि बताउनुभयो ।अरुले मात्र नभएर संयुक्त राष्ट्रसंघले समेत दोरम्बा हत्याकाण्डलाई एउटा भयानक अपराधिक हत्या काण्डको रुपमा लिएको उहाँले बताउनुभयो ।


अर्काे प्रसंगमा प्रधानमन्त्री दाहालले अहिले आफुले गठबन्धन सरकारको नेतृत्व गरि रहेको र सरकार शहिदले देखाएको मुल मार्गलाई आधार मान्दै शुसासन र भ्रष्टाचारको अन्त्यका लागि पनि उत्तिकै जिम्मेवार रहेको पनि बताउनु भयो ।
तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा माओवादी जनसरकार प्रमुख बाबुराम लामा सहित २१ जना सेनाको आक्रमणबाट मारिएका थिए ।सो घटनापछि माओवादीले सरकारसँगको वार्ता भंग भएको घोषणा गरेको थियो ।

Share21Tweet13Share4

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३२ श्रावण २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३२ श्रावण २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३२ श्रावण २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३२ श्रावण २०८०, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३२ श्रावण २०८०, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३२ श्रावण २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero