Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग वाणिज्य सङ्घद्वारा ७० उद्यमीलाई कर सम्बन्धी तालीम 

नेपाल अभियान नेपाल अभियान
२२ भाद्र २०८०, शुक्रबार
in देश, प्रदेश नं ३, समाचार
0
40
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २२ भदौ । नयाँ नेतृत्व सँगै नयाँ नयाँ गतिविधि मार्फत आफूलाई व्यवसायीहरूका बिचमा जोड्दै आएको रामेछाप उद्योग वाणिज्य सङ्घले आफ्ना करिब ७० जना साना तथा मझौला उद्यमीहरूका लागि दुई दिने कर सम्बन्धी तालीम आरम्भ गरेको छ  ।

उक्त तालिमको  एक औपचारिक कार्यक्रमका बिच मन्थली नगर पालिकाका प्रमुख लव श्रेष्ठले गर्नु भयो । कार्यक्रमको उद्घाटन गर्दे प्रमुख श्रेष्ठले आम व्यवसायीहरू करको दायरामा आउनु पर्ने 

 बताउनु भयो  । व्यवसायीहरू करको दायरामा आए मात्र उनीहरूलाई पनि काम गर्नका लागि सहज वातावरण हुने र त्यसका लागि नगर पनि आवश्यक सहयोग गर्न तयार रहेको भन्दै ब्यवसायीहरुको  सहयोग विना नगरको संवृद्धि सम्भव नहुने पनि बताउनु भयो  ।

रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन थापा मगरको अध्यक्षतामा साना तथा मझौला उद्यमीहरूका लागि सञ्चालन भएको दुई दिने कर सम्बन्धी तालीमका सहभागीहरूलाई चार्टर एकाउन्टेन्ट द्वय लक्ष्मी लुइँटेल र रस्मीला महर्जनले सहजीकरण गर्ने कार्यक्रम रहेको सङ्घका प्रमुख कार्यकारी अधिकृत नवीन केसीले जानकारी दिनु भयो । २ दिन सम्म चल्ने तालीममा करिब ७० जना साना तथा मझौला उद्यमीहरूको सहभागिता रहने पनि प्रमुख केसीले बताउनु भयो । 

तालीम उद्घाटन कार्यक्रममा आन्तरिक राजस्व विभागका निर्देशक राजु प्रसाद प्याकुरेलले करको बारेमा बुझाउनु राज्यको दायित्व भएको बुझ्नु ब्यवसायीहरुको कर्तव्य भएकाले यसलाई बुझेर व्यवहारमा ल्याउन सके राज्य र  ब्यवसायीहरुकालागि पनि कर वरदान सवित हुने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरे,रामेछाप उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठ,निवर्तमान अध्यक्ष केशव घिमिरे लगायतले रामेछाप उद्योग वाणिज्य महासङ्घले आफ्ना सदस्यहरूका लागि  गरेको कर सम्बन्धी तालीमले सबैलाई सहजै तरिकाले करको दायरामा आउन सहयोग पुग्ने पनि बताउनु भयो । 

Share16Tweet10Share3

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२२ भाद्र २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२२ भाद्र २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२२ भाद्र २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२२ भाद्र २०८०, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२२ भाद्र २०८०, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२२ भाद्र २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero