Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

इतिहास बोकेको चिसापनीको नेवारी संस्कृति (हिले जात्रा) सुरु –फोटोमा

नेपाल अभियान नेपाल अभियान
३२ श्रावण २०७६, शनिबार
in समाज
0
752
SHARES
Share on FacebookShare on Twitter

३२ साउन, २०७६

मन्थली‍- नेवारी समुदायको इतिहास बोकेको मुख्य पर्व हिले जात्रा रामेछापमा शुक्रबार देखि सुरु भएको छ । जनै पुर्णिमाको दिन तासा नाचबाट सुरु भई ९ दिन सम्म इतिहास बोकेका विभिन्न परम्परागत कलाको झलक सहित कृष्ण जन्माष्टमीको भोलिपल्ट कंसले कृष्णलाई बद गरि अन्त्य हुने हिले जात्रा पर्वमा देखाइने विभिन्न नाच पदर्शन गरेर सुरु गरिएको छ ।

मन्थली नगरपालिका वडा नं ८ चिसापानी र चिसापनी नेवा खलको अयोजनामा सदरमुकाम मन्थलीा ‘परम्परागत रितिरिवाज, कला र सस्कृति, संरक्षण सम्बद्र्धन र उन्नती’ भन्ने मुल नाराका साथ चिसापानीको परम्परागत कला र सस्कृतिहरुको प्रस्तुती अन्तर्गत पञ्चेबाजा, जैमुनी बालन, तासा नाच, देवी नाच, लाखे नाँच, हनुमान नाच, मारुनी नाँच, घोडा नाच, बिबाह, रोपाइ एबं ब्यङयात्मक प्रहसन जस्ता कार्यक्रमहरु प्रदर्शन गरि सुरु गरिएको हो ।

नेवारी समुदायको इतिहास बोकेको परम्परालाई चिसापानीका नेवार समुदायले अहिले सम्म कायम राखिरहेको र यस्ता संस्कृतिलाई प्रचार प्रसार र संरक्षण गराउने उद्धेश्यले मन्थलीमा कार्यक्रम गरिएको चिसापनी नेवा खलका अध्यक्ष बिश्व कुमार श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा बोल्दै तीन नं. प्रदेशका सांसद शान्ति प्रसाद पौडेल, रिता माझी, संबिधान सभा सदस्य तारानारायण श्रेष्ठ, मन्थली नगरापलिका वडा नं १ का अध्यक्ष नारायण दाश श्रेष्ठ, नेपाली काग्रेसका कोषाध्यक्ष कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल लगाएतले नेपालको इतिहास बोकेको परम्परा चिसापानीमा मात्रै भएकाले यस्ता किसिमका भाषा, धर्म र संस्कृतिलाई जोगाउन सरकाले सहयोग गर्नु पर्ने बताएका छन् । उनिहरुले नेपालको छुट्टै पहिचान बोकेको परम्परालाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्दै जानका लागि प्रचार प्रसारमा सबै लाग्नु पर्ने धाराण राखेका छन् ।

रामेछापको चिसापानी, ठोसे र भंगेरीमा रहेका नेवार समुदायहरुले यस्ता कार्यक्रमहरु वार्षिक रुपमा गर्दै आएका छन् । शुक्रबार देखि सुरु भएको कार्यक्रम भदौ ७ गते सम्पन्न हुने छ ।
फोटोमा हेनुहोस

फोटोमा हेनुहोस

शुक्रबार सदरमुकाम मन्थलीमा देखाइएका हिले जात्रा पर्वका विभिन्न नाचहरुकाे तस्विर

Share645Tweet45Share12

Related Posts

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

३२ श्रावण २०७६, शनिबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

३२ श्रावण २०७६, शनिबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

३२ श्रावण २०७६, शनिबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

३२ श्रावण २०७६, शनिबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

३२ श्रावण २०७६, शनिबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

३२ श्रावण २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.