Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा आँखा अस्पतालको भवनको शिलान्यास

नेपाल अभियान नेपाल अभियान
२९ आश्विन २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
148
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप २९ असोज । रामेछापको सदरमुकाम मन्थलीमा सामुदायिक आँखा केन्द्र भवनको शिलान्यास गरिएको छ । करिब २ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको उक्त भवनको शिलान्यास सोमबार मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले गर्नु भएको हो । सो अवसरमा प्रमुख श्रेष्ठले सदरमुकाममा बन्न लागेको सामुदायिक आँखा केन्द्रको नयाँ भवन सर्व साधारणका लागि वरदान साबित हुने भन्दै त्यसका लागि मन्थली नगरपालिकाले पनि सकेको सहयोग गर्ने बताउनु भयो । 

सर्व साधारणको हितलाई ध्यानमा राखी तीलगंगा आँखा केन्दले लामो समय देखि  जिल्लाको अग्रणी गैर सरकारी संस्था तामाकोसी सेवा समितिको संरक्षणमा  संस्था भित्र सामुदायिक आँखा केन्द्र सञ्चालन गरी सर्व साधारणलाई गुणस्तरीय सेवा दिँदै आएको छ ।  भवन निर्माण प्रयोजनका लागि तामाकोसी सेवा समितिले ९ आना जग्गा निःशुल्क रूपमा उपलब्ध गराएको तामाकोसी अस्पताल मन्थलीका अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिनु भयो ।

उहाँका अनुसार भवन निर्माणको लागि लाग्ने अनुमानित रकम तीलगंगा आँखा केन्द्र,भिजन हिमालय फाउन्डेसनका  प्रमुख दातृ डाक्टर रोमन ले करिब १ करोड रुपैयाँ र बाँकी रकमको हकमा रामेछाप सामुदायिक आँखा केन्द्र मन्थलीले संयुक्त रूपमा सहयोग गर्ने भएका छन्  । भवन निर्माणको काम आगामी ५ वर्ष भित्रमा सक्ने गरी सम्झौता भएको भए पनि निर्माणको कामले २ वर्ष भित्रमा पूर्णता पाउने गरी काम गरिने पनि अध्यक्ष घिमिरेले बताउनु भयो । २ तलाको भवन सञ्चालनमा आएपछि आँखाको नियमित परीक्षण सँगै विज्ञ चिकित्सक मार्फत अप्रेसनको काम पनि मन्थलीमै हुने जानकारी तामाकोसी अस्पतालका निर्देशक डा सुमन कर्माचार्यले जानकारी दिनु  भयो । 

Share59Tweet37Share10

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२९ आश्विन २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ आश्विन २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ आश्विन २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ आश्विन २०८०, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२९ आश्विन २०८०, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२९ आश्विन २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero