Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

निलकण्ठेश्वर  कठजोरको  मुनाफा असी हजार 

नेपाल अभियान नेपाल अभियान
१ कार्तिक २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
109
SHARES
Share on FacebookShare on Twitter

रामेछाप  । मन्थली नगरपालिका वडा नं २ को कठजोरमा रहेको निलकण्ठेश्वर बचत तथा ऋण सहकारी संस्थाले एक वर्षको अवधिमा ८० हजार   रुपैयाँ मुनाफा कमाउन सफल भएको छ  ।  संस्थाको २९ औ साधारण सभाका अवसरमा प्रस्तुत  प्रतिवेदनमा  सबै खर्च कटाएर उक्त मुनाफा कमाउन सफल भएको जानकारी गराइएको हो ।  

१८ औ साधारण सभाको उद्घाटन बागमती प्रदेशका सांसद तारा नारायण श्रेष्ठले ब्यानर पढेर  गर्नु भएको थियो । आफ्नो उद्घाटन  मन्तव्यका क्रममा प्रमुख श्रेष्ठले निलकण्ठेश्वर  सहकारी अभियानमा पुर्‍याएको योगदानको चर्चा गर्नु हुँदै यसको  निरन्तरताको लागि नेतृत्व सँग आग्रह गर्नु भएको थियो । उहाँले निलकण्ठेश्वरलाई सहकारी अभियानमा नीति,विधि र पद्धतिका आधारमा कठजोरले कमाएको गर्विलो र दर्बिलो ईतिहाँस अनुसार नै  नेतृत्वलाई काम गर्न  आग्रह गर्नु भएको थियो ।    

        उहाँले सहकारीका सञ्चालकहरूको विश्वासमा  सर्व साधारणले  खाई नखाई रकम जम्मा गर्ने र उक्त रकम सङ्कट पर्दा खर्च गर्ने हुँदा सञ्चालकहरूलाई यसको मर्यादा जोगाएर काम गर्न पनि आग्रह गर्नु भयो ।निलकण्ठेश्वर   कठजोरको गहना भएकोले यसलाई उजिल्याउनका लागि सबैको सहयोग आवश्यक पर्ने पनि प्रमुख अतिथि श्रेष्ठले वताउनु भयो ।  

२०५५सालमा २२ जना संस्थापकहरूले ५० रुपैयाँ जम्मा गरी सहकारी अभियान चलाएर  समुदायमा रहेका विपन्न नागरिकहरुको आर्थिक र सामाजिक हैसियतमा परिवर्तन गर्ने असल नियत राखेर सञ्चालनमा ल्याएको उक्त साकोसले हाल मन्थली नगरपालिका २ र ३ लाई कार्यक्षेत्र बनाएर काम गर्दे आएको छ ।  जस अनुसार उसको शेयर पुँजी ४ लाख ७० हजार रुपैयाँ रहेको छ भने कुल संस्थाको कुल  पुँजी १ करोड ९०  लाख ४ हजार ७७ रुपैयाँ पुगेको जानकारी पनि सो अवसरमा गराइएको थियो ।

Share44Tweet27Share8

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१ कार्तिक २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१ कार्तिक २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१ कार्तिक २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१ कार्तिक २०८०, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१ कार्तिक २०८०, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१ कार्तिक २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero