Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शिक्षक सङ्घ मन्थलीले गर्‍यो  शुभ कामना आदान प्रदान  

नेपाल अभियान नेपाल अभियान
१ कार्तिक २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
103
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १ असोज । नेपाल शिक्षक सङ्घ मन्थली नगर कार्यसमितिले विजया दशमी तथा शुभ तिहार को अवसरमा बुधवार सदरमुकाम मन्थलीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । उसले नेपाली काँग्रेसका सभापति तथा सङ्घीय सांसद पूर्ण बहादुर तामाङलाई प्रमुख अतिथि बनाएर उक्त कार्यक्रम गरेको हो । सो क्रममा उहाँले आम जिल्लावासीलाई  शुभकामना दिँदै मेल मिलापका साथ सबैलाई दसैँ मनाउन आग्रह गर्नु भयो । 

 प्रमुख अतिथि तामाङले शिक्षक सबै भन्दा जिम्मेवार पर्सन भएकोले आफूले पहिले र अहिले अनि  जहिले कहिल्यै पनि शिक्षकको पक्षमा आवाज उठाउने गरेको भन्दै शिक्षकहरूका लागि सेवा सुविधामा वृद्धि गर्नु पर्ने धारणा पनि राख्नु भयो ।  

चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला नेताहरू,जन प्रतिनिधि तथा अन्य भातृ सङ्गठनका प्रमुख र तीनका प्रतिनिधि,विभिन्न शिक्षक घटकका प्रमुख तथा तीनका प्रतिनिधि र सञ्चारकर्मीहरूको समेत उल्लेखनीय रूपमा उपस्थिति रहेको थियो ।    नेपाल शिक्षक सङ्घ मन्थली नगर कार्यसमिति अध्यक्ष भीम नेपालीले विजया दशमी र तिहार सबैका लागि शुभ चार्डको रूपमा मनाउन पनि आग्रह गर्नु भयो ।  उक्त चियापान कार्यक्रमका अवसरमा उहाँले कार्यक्रम  सञ्चालन गर्न सल्लाह दिनुहुने, सहयोग गर्नुहुने र कार्यक्रममा उपस्थित भई शुभकामना साथसाथै  महत्त्वपूर्ण भनाइहरू राखिदिनु हुने सबैलाई धन्यवाद पनि दिनु भयो । उहाँले भन्नु भयो त्यसका लागि  नेपाल शिक्षकसँग नगर कार्यसमिति  हार्दिक कृतज्ञता तथा धन्यवाद दिन चाहन्छ । 

Share41Tweet26Share7

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१ कार्तिक २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१ कार्तिक २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१ कार्तिक २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१ कार्तिक २०८०, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१ कार्तिक २०८०, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१ कार्तिक २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero