Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीका २४ मासु पसलको अनुगमन,अवस्थामा सुधार 

नेपाल अभियान नेपाल अभियान
१ कार्तिक २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
66
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १ कार्तिक । मन्थली नगरपालिकाले बुधवार सदरमुकाम मन्थली बजारका २४ मासु पसलको अनुगमन गरेको छ । नगर पशु सेवा शाखाको अगुवाइमा बुधवार बिहान मन्थली बजार र आसपासका गरी कुल २४ वटा बजार अनुगमन गरिएको हो ।

 अनुगमनका क्रममा तीन वटा मासु पसल दर्ता वीनानै चलेको र अरू ५ वटा मासु पसल भने बन्द थिए  । अनुगमनका क्रममा अधिकांश मासु पसलहरूको अवस्था सन्तोषजनक र सुधारोन्मुख रहेको पाइएको टोलीका सदस्य मुकुन्द कुमार खड्काले जानकारी दिनु भयो । अनुगमनका क्रममा अधिकांश मासु पसल सरकारी मापदण्ड भित्रै रहेर चलाइएको थियो । टोलीले विगतको तुलनामा  सर सफाइ र मासु भण्डारणको अवस्थामा पनि सुधार भएको पाएको बताइएको छ  । 

नगर अनुगमन समितिका संयोजक एवं मन्थली नगर पालिकाका उप प्रमुख ईश्वरी बस्नेतको नेतृत्वमा जिल्लाका सरोकारवाला निकायका संस्थाहरू र तिनका प्रतिनिधिहरू समेतको उपस्थितिमा २ वटा टोली बनाएर मासु पसलहरूको आकस्मिक अनुगमन गरिएको थियो ।  विजया दशमीको आगमन सँगै चाड वार्डको समयमा ठुलो मात्रामा मासु खपत हुने र त्यति बेला व्यापारीहरूले उपभोक्ताहरूलाई ठगी गर्न सक्ने भएकोले उपभोक्ताहरूको हितका लागि नगरले मासु पसलको छड्के अनुगमन गरेको मन्थली नगरका उप सचिव हेमन्त बुढाथोकीले जानकारी दिनु भयो । 

Share26Tweet17Share5

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१ कार्तिक २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१ कार्तिक २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१ कार्तिक २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१ कार्तिक २०८०, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१ कार्तिक २०८०, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१ कार्तिक २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero