Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप र सिन्धुली राष्ट्रिय माझी गोल्ड कपको फाइनलमा

नेपाल अभियान नेपाल अभियान
२१ कार्तिक २०८०, मंगलवार
in देश, प्रदेश नं ३, समाचार
0
64
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २१ कात्तिक । छिमेकि जिल्ला सिन्धुलीमा जारी तेस्रो राष्ट्रिय माझी गोल्ड कप प्रतियोगितामा रामेछाप र आयोजक टीम सिन्धुली जिल्ला फाइनल खेलमा प्रवेश गरेका छन् ।
सोमवार भएको खेलमा सुनसरी जिल्लालाई १–० गोलले हराउँदै रामेछाप जिल्लाको टीम फाइनल खेलमा प्रवेश गरेको छ । रामेछापका नवीन माझीले खेलको ५१ औँ मिनेटमा हानेको गोलनै फाईनल खेलका लागि निर्णायक भएको हो । रामेछापलाई फाइनल खेलमा पुर्याएको हो ।
फाईनल खेलका लागि भएको प्रतिस्पर्धामा रामेछापले बारा जिल्लालाई हराएको थियो । नेपाल माझी उथान सङ्घ सिन्धुलीको आयोजनामा गत कार्तिक १३ गतेदेखि जारी प्रतियोयितको तेस्रो स्थानका लागि मङ्गलवार विहान ८ बजे सिन्धुपाल्चोक र सुनसरीबिच खेल हुने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुन टिमले २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले १ लाख ३२ हजार २ सय २२ नगदसहित कप, मेडल र प्रमाणपत्र पाउने छ भने तेस्रो हुने टिमले ६६ हजार ६ सय ६६ रुपैयाँ नगद कप, मेडल र प्रमाणपत्र पाउने छ ।
त्यसैगरी म्यान आफ दि म्याच घोषित हुनेले १५ हजार नगद र ट्रफी, गोल स्कोररले १० हजार नगद, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट मिडफिल्डरले नगद १० हजार, ट्रफी र प्रमाणपत्र पाउने छ । त्यसैगरी उत्कृष्ट फरवार्ड र उत्कृष्ट स्ट्राईकरले पनि १० हजार रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र पाउने नेपाल माझी उथान सङ्घ रामेछापका प्रचारप्रसार संयोजक बालकृष्ण माझीले जानकारी दिनु भएको

Share26Tweet16Share4

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२१ कार्तिक २०८०, मंगलवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२१ कार्तिक २०८०, मंगलवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२१ कार्तिक २०८०, मंगलवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२१ कार्तिक २०८०, मंगलवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२१ कार्तिक २०८०, मंगलवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२१ कार्तिक २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.