Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

समुदाय र विद्यार्थीलाई सचेत बनाउँदै रामेछाप  प्रहरी 

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
११ मंसिर २०८०, सोमबार
in देश, प्रदेश नं ३, समाचार
0
42
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ११ मङ्सिर ।  जिल्ला प्रहरी कार्यालय रामेछापले समुदायका मानिस र विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई मानव अधिकार ,महिला हिंसा र वाल हिंसा के हो र नियन्त्रणको विधि र त्यसको लागि समुदाय र विद्यार्थीले निभाउने भूमिकाका बारेमा सचेत गराउँदै  ट्राफिक सम्बन्धी ज्ञान दिलाउने उद्देश्यले सचेतना कार्यक्रम आरम्भ गरेको छ ।

 १६ दिनै लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत आइतबार करकला देवी ईङलिस  बोर्डिङ स्कुलमा र सोमबार नाग कन्या माविमा अध्ययनरत  विद्यार्थीहरूलाई विद्यालयमानै पुगेर सचेतीकरण तालीम उपलब्ध गराएको प्रहरीले यसे हप्ता मावि मन्थली,तामकोशी बोर्डिङ र लिट्टिील स्टार बोर्डिङ स्कुल र मन्थलीको विभिन्न समुदाय स्तरमा पुगेर उक्त कार्यक्रम गर्न लागेको हो । 

कोहि पनि नागरिक र वाल बालिकाहरूले  हिंसा मुक्त जीवन जिउन सकुन् भन्ने उद्देश्यका साथ सञ्चालन गरिन लागेको उक्त सचेतना तालीममा जिल्ला प्रहरी कार्यालयले अपराध न्यूनीकरणका बारेमा हाल सम्म गरेको प्रयास र विभिन्न गतिविधिका बारेमा जानकारी गराउँदै आएको छ । 

त्यसैगरि विद्यालयका वाल बालिका मार्फत घर परिवारका सदस्य हरू समेतलाई सचेतना  गराउने उद्देश्यले वाल बालिकाका लागि समेत वाल अधिकार,वाल हिंसा,महिला हिंसा र हिंसाका कारण आदीका बारेमा जानकारी गराइएको रामेछापका प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिनु भयो । त्यो सँगै कार्यालयले लैङ्गिक हिंसा र मानव अधिकार सम्बन्धी ज्ञान तथा  ट्राफिक सम्बन्धी ज्ञान दिलाउने कार्यक्रमलाई पनि सँग सँगै लैजाने उद्देश्य समेत लिएको छ । जस अनुसार  जिल्ला प्रहरी कार्यालयको अगुवाइमा सदरमुकामका दुई विद्यालयहरूमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो  । 

सचेतना कार्यक्रममा प्रजिअ अनिता निरौला ,रामेछाप प्रहरी प्रमुख होम बहादुर पराजुली ,प्रहरी निरीक्षक रञ्जन गिरि ट्राफिक प्रहरी ट्राफिक प्रमुख दीपक चौलागाइ लगायतले अभियान केन्द्रित सचेतना कार्यक्रम सञ्चालन गर्ने जानकारी पनि निमित्त प्रमुखको रूपमा रहनु भएका प्रहरी निरीक्षक रञ्जन गिरिले दिनु भयो । कार्यक्रममा ट्राफिक काम कर्तव्य र पैदल यात्रीहरूले बाटो काट्दाको अवस्था, यात्रुहरूले गर्नु पर्ने सावधानी, सवारी चालकले सवारी चलाउँदाको अवस्थाका अपनाउनु पर्ने भूमिका आदीका बारेमा विद्यालयका वाल बालिकाहरूलाई जानकारी गराउने उद्देश्य समेत कार्यालयले लिएको छ जिल्ला ट्राफिक प्रमुख दीपक चौलागाईले जानकारी दिनु भयो । , 

विद्यालयका छात्र छात्राका लागि कार्यक्रम प्रभावकारी देखिएको र त्यसतर्फ बालबालिकाहरूमा आकर्षण पनि देखिएकोले अभियानलाई यस अघि पनि विभिन्न विद्यालय स्तर सम्म सञ्चालन पनि गरी सकेको र भोलीका दिनमा पनि अन्य विद्यालयहरूमा पनि क्रमशः विस्तार गर्दे जाने सोच पनि प्रहरीले बनाएको छ ।     

Share17Tweet11Share3

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

११ मंसिर २०८०, सोमबार
तालिम सुरु
समाचार

तालिम सुरु

११ मंसिर २०८०, सोमबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

११ मंसिर २०८०, सोमबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

११ मंसिर २०८०, सोमबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

११ मंसिर २०८०, सोमबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

११ मंसिर २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.