Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

स्वास्थ चौकिलाई निःशुल्क जग्गा, अझै पनि गाउँमा छन् सहयोगी मनहरु

बद्री नयाँघरे बद्री नयाँघरे
३ भाद्र २०७६, मंगलवार
in समाज
0
603
SHARES
Share on FacebookShare on Twitter

३ भदौ, २०७६
रामेछाप- रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ४ पकरवासका दुई जना स्थानीयहरुले आफ्नो नाममा रहेको ३ रोपनी जग्गा स्वास्थ चौकिलाई निःशुल्क दिएका छन् । पकरवासको भिमसेन स्थान नजिकैको मन्थली गाल्वा सडकसँग जोडिएको जग्गा समाजसेवी मन भएका काशी नारायण मानन्धर दम्पतीले २ रोपनी र अर्का दिपक मानन्धरले १ रोपनी गरी ३ रोपनी जग्गा निःशुल्क प्रदान गरेको हुन ।

जग्गा छेउको सडकमा कालोपत्रेको काम तिव्र गतिमा अगाडी वढिरहेकोले हाल त्यहाँको जग्गाको किनवेच गर्दा राम्रो मुल्य आइरहेको भएपनि उनीहरुले वडामा रहेको स्वास्थ्य चौकीको लागि भने लाखौ मुल्य बराबरको जग्गा निःशुल्क दिएका छन् ।

स्थानिय चलन चल्तीको मुल्य अनुसार हाल उक्त जग्गा रोपनीको ८ लाख रुपैयाँमा खरिद विक्रि भैरहेका स्थानीय समाजसेवी खेम बहादुर पौडेलले बताउनुभयो । उहाँका अनुसार ३ रोपनी जग्गालाई करिब २४ लाख रुपैयाँ भन्दा बढी पर्छ ।
जग्गा दाता दुबैको परिवारलाई सहमति गराएपछि स्थानीयहरुको रोहवरमा जग्गा नक्शांकनको काम पनि सकिएको वडा न ४ का वडाध्यक्ष धन बहादुर मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार वडाको मुकाम तथा वडा कार्यालय पनि त्यहि नजिकै र वडा भरिकै मुख्य केन्द्र पनि त्यहि भएकाले उक्त जग्गामा स्वास्थ्य चौकी बनाए पछि सबै वडाबासीलाई राहतको अनुभुति हुने विश्वास वडा कार्यालयले गरेको जानकारी पनि उहाँले गराउनुभयो ।

Share551Tweet22Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३ भाद्र २०७६, मंगलवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३ भाद्र २०७६, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३ भाद्र २०७६, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३ भाद्र २०७६, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३ भाद्र २०७६, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३ भाद्र २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero