Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नव जागरणले मन्थलीमा सक्यो  बागमती  कलस्टर दोस्रो समूहको कार्यशाला

नेपाल अभियान नेपाल अभियान
२४ मंसिर २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
40
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप २४ मङ्सिर । जिल्लाको सहकारी विकास र व्यवस्थापनमा अग्रणी भूमिका निभाउँदै आएको  नवजागरण साकोस मन्थलीले आइतबार एक्सेस बागमती  कलस्टर दोस्रो समूहको ३५ औ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ ।

बागमती प्रदेश क्लष्टर अन्तर्गतका विभिन्न जिल्लाका गरी १० वटा संस्थाहरू र तिनका प्रतिनिधिहरू समेतको उपस्थितिमा भएको कार्यशालाले  सहकारी सम्बन्धी समस्या तथा समाधानको उपाय र आ आफ्नो संस्थाको अवस्था र अनुभूति समेत आदान प्रदान गर्नै उद्देश्य सहित अन्य महत्त्वपूर्ण  विषयहरूमा छलफल गरेको थियो ।  कार्यशालाका लागि  विषय विज्ञका रूपमा प्रेम नाथ वाग्लेले सहजिकरण गर्नु भएको थियो । 

कार्याशालाको जिल्ला समन्वय समितिका प्रमुख चिना खड्काले  औपचारिक रूपमा उद्घाटन गर्दे राज्य पक्षकै बेवास्ताका कारण सहकारीहरू सङ्कटपूर्ण अवस्थामा गुज्रिँदै आएको भन्दै यसको निकासका लागि सबै सहकारी हरू एक जुट् हुनु पर्नै धारणा राख्नु भयो । सो अवसरमा प्रमुख अतिथि खड्काले नवजागरण साकोसले हाल सम्म गरेको कामको प्रशंसा पनि गर्नू भएको थियो ।

साकोसका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको उक्त कार्यशालामा बोल्दै जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेलले सहकारी अभियानमा अहिले पनि समस्या रहेको कुरा उल्लेख गर्दै यसको निराकरणका कार्यशालाले सार्थक भूमिका निर्वाह गर्नै बताउनु भयो । कार्यशालाको उद्घाटन सत्रमा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जेएन दाहाल,नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे,लगायतका वक्ताहरूले नवजागरणले जिल्लाको सहकारी अभियानमा उल्लेखनीय योगदान पुराएको भन्दै कार्यशाला सहकारीको विकासमा कोशेढुँगा साबित हुने बताउनु भएको थियो । कार्यशालामा साकोसका उपाध्यक्ष दीपक क्षेत्रीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नू भएको थियो ।

Share16Tweet10Share3

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२४ मंसिर २०८०, आईतवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२४ मंसिर २०८०, आईतवार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

२४ मंसिर २०८०, आईतवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

२४ मंसिर २०८०, आईतवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

२४ मंसिर २०८०, आईतवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

२४ मंसिर २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.