Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

दिदी बहिनीको कारोबार ८० लाख, मुनाफा पौने ५ लाख 

नेपाल अभियान नेपाल अभियान
१४ पुष २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
94
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १४ मङ्सिर । सदरमुकाम मन्थलीमा क्रियाशील दिदी बहिनी बचत तथा क्रण सहकारी संस्थाको हाल सम्मको कारोबार करिब ८० लाख पुगेको छ त्यसैगरि संस्थाले  गत आर्थिक वर्षमा मात्र कुल ४ लाख ६५ हजार रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । १७ वर्ष अघि तत्कालीन महिला तथा बाल वालिका कार्यालयको सहयोगमा  कुल २५ जना अगुवा शेयर सदस्यहरूले प्रतिव्यक्ति २५ रुपैयाँ नियमित बचत गरेर सुरु भएको संस्थाले हाल सम्म आई पुग्दा सदस्यता वृद्धि गरी कुल ३ सय ६५ जना शेयर सदस्य पुर्‍याउन सफल भएको छ  । 

सहकारीको शनिवार मन्थलीमा सम्पन्न १७ औ साधारण सभाका अवसरमा अध्यक्षको  प्रतिवेदन अध्यक्ष सोभिता न्यौपाने,सचिवको प्रतिवेदन र संस्थाको आगामी वर्षको  प्रस्तावित कार्य योजनको प्रतिवेदन सचिव कल्पना सत्याल घिमिरेले वाचन गरेर सुनाउनु भएको थियो । त्यसैगरि साधारण सभामा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक पार्वती पाठकले प्रस्तुत गर्नु भएको थियो ।

साधारण सभाको उद्घाटन मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेतले एक समारोहका बिच पानसमा दियो बालेर गर्नु भएको थियो । सो अवसरमा बोल्दै उप प्रमुख बस्नेतले दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थालाई सहकारीको क्षेत्रमा चरित्र वान र  नमुना सहकारीको रूपमा विकास गर्न आग्रह गर्नु भयो । उहाँले यसकालागि  सबै शेयर सदस्यहरू चरित्र वान,क्षमता वान,संस्कारी  र योग्य हुनु जरुरी रहेको पनि वतउनु भयो । उहाँले भन्नु भयो यी सबै कुरा पुरा गर्न सबै सदस्यहरू आर्थिक र क्षमता वान हुनु जरुरी छ । तसर्थ सबै दिदी बहिनिलाई संस्था मार्फत  आय आर्जनका काममा सरिक हुन आग्रह गर्नु भयो । उहाँले दिदी बहिनी सा कोसका शेयर सदस्यको क्षमता र वृत्ति विकासका लागि  नगरपालिका पनि आर्थिक लगायत अन्य सहयोग गर्ने पनि  तयार रहेको बताउनु भयो । 

कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै जिल्ला सहकारी सङ्घका अध्यक्ष हिमाल ढुङ्गेलले दिदी बहिनी सा कोसका पदाधिकारीहरूको क्रियाशीलताका कारण यसको संस्थागत विकासमा सहयोग पुगेको भन्दै  यसबाट प्रवाह हुने सबै काम लाई पारदर्शी बनाउँदै नमुना सहकारीको रूपमा विकास गर्न अनुरोध गर्नु भयो । 

कार्यक्रममा अतिथिको रूपमा बोल्दै  जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहालले दिदी बहिनी सा कोसलाई नीति विधि र पद्धतिका आधारमा नमुना सा कोसको रूपमा विकास गर्न आग्रह गर्नु भयो । त्यसका लागि कर्मचारी पदाधिकारी तथा शेयर सदस्यहरूका लागि सहकारी सम्बन्धी तालीम आवश्यक पर्ने भन्दै उनीहरूको क्षमता विकासमा जिल्ला बचत पनि सहयोग गर्न तयार रहेको बताउनु भयो । 

संस्थाकी अध्यक्ष सोभिता न्यौपानेको अध्यक्षता र सचिव कल्पना सत्यालको सञ्चालनमा भएको उक्त साधारण सभामा असल शेयर सदस्य र असल बचतकर्ता तथा असल ऋणीहरू मध्यबाट एक एक जनालाई गरी ३ जना शेयर सदस्यहरूलाई कार्यक्रमकी प्रमुख अतिथि बस्नेतले उनीको पछेउरा र सम्मान प्रत्रद्धारा सम्मान गर्नु भएको थियो । कार्यक्रमका अवसरमा नेपाल पत्रकार महासङ्घ रामेछाप शाखाका अध्यक्ष बद्री नयाँ घरे र शेयर सदस्य शान्ता न्यौपाने सुवेदी लगायतका वक्ताहरूले पनि साधारण सभाका अवसरमा शुभकामना दिनु भएको थियो ।  

Share38Tweet24Share7

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

१४ पुष २०८०, शनिबार
तालिम सुरु
समाचार

तालिम सुरु

१४ पुष २०८०, शनिबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१४ पुष २०८०, शनिबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१४ पुष २०८०, शनिबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१४ पुष २०८०, शनिबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१४ पुष २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.