Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भूपू सैनिक बचतले नयाँ नेतृत्व निर्माण  सहित  मनायो आफ्नो स्थापना दिवस र साधारण सभा

नेपाल अभियान नेपाल अभियान
१८ पुष २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
109
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १८ पुस । भूपू सैनिक, प्रहरी  र सरकारी पेन्सनवालाहरूको साझा सहकारीका रूपमा परिचित भूपू सहकारी संघको १७औं साधारण सभा र १८ औ स्थापना दिवस आज मन्थलीमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले पानसमा बत्ती बालेर गर्नु भएको थियो ।

 सो अवसरमा उहाँले नेतृत्वको अर्क मण्डयताका कारण मुलुकका  सहकारीहरू एक पछि अर्को गर्दे सङ्कटमा पर्दे गएकोमा चिन्ता प्रकट गर्दे  भूपू बचतले सहकारी विकासको अभियानमा पुर् एको योगदानको प्रशंसा पनि गर्नु भयो । उहाँले जिल्लाका सहकारी हरूको लाइनमा यसलाई नमुना सहकारीको रूपमा विकास गर्न पनि सञ्चालकहरूलाई आग्रह गर्नु भयो । उहाँले सञ्चालकको काम प्रति  सबै शेयर सदस्यहरूलाई गम्भीर भएर बहस गर्न पनि आग्रह गर्नु भयो । 

कार्यक्रममा विशिष्ट अतिथि समेत रहनु भएका जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष जगन्नाथ दाहालले सहकारीका शेयर सदस्यहरूलाई संस्थाका बारेमा गहिरिएर अध्ययन गर्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो – गुणात्मक संस्थाका लागि नेतृत्वका साथै शेयर सदस्यहरूको भूमिका पनि गुणात्मक भएमा मात्र संस्थाको विकासमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नू भयो ।

कुल शेयर सदस्य सङ्ख्या १ हजार ५ सय ८७ जना रहेको उक्त सहकारीले गत असार मसान्त सम्ममा कुल सम्पत्ति ५ करोड ६६ लाख १४हजार ८ सय ८५ रुपैयाँ पुर् एको छ भने १३ लाख ३२ हजार ८ सय २४ रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । त्यसैगरि संस्थाको कुल शेयर पुजिँ ५६ लाख ६८ हजार रुपैयाँ पुगेको संस्थाका कोषाध्यक्ष वीर बहादुर खड्काद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

सो अवसरमा संस्थाका सचिव टहल बहादुर कार्कीद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक यम बहादुर वुढाथोकिद्धारा प्रस्तुत लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पनि सर्व सम्मत रूपमा पारित भएको छ । 

साधारण सभाका अवसरमा असल वचतकर्ता,असल ऋणी र असल ज्येष्ठ नागरिक हरूलाई सम्मान पत्र नगद र दोसल्ला ओढाएर  तथा  राम्रो अङ्क ल्याएर कक्षा उर्तिण हुने शेयर सदस्यका ३ जना छोरा छोरीलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । 

संस्थाका अध्यक्ष केशव प्रसाद घिमिरेको अध्यक्षतामा भएको साधारण सभाले अर्को ४ वर्षका लागि वर्तमान सचिव टहल बहादुर कार्कीको अध्यक्षतामा नयाँ सञ्चालक समिति समेत गठन गरेको छ । उक्त नव निर्वाचित समितिको उपाध्यक्ष सचिव र कोषाध्यक्षमा क्रमशः शीवध्वज कार्की,वीर बहादुर खड्का,र कोषाध्यक्षमा थडिन्द्र बहादुर थापा रहनु भएको छ । त्यसैगरि सदस्यहरूमा ईश्वरी कार्की ,कमल बहादुर खत्री,खड्ग बहादुर आले,शान्ता ढकाल र सुनिता पहरी रहनु भएको छ भने लेखा तथा सुपरिवेक्षण समितिमा यम बहादुर बुढाथोकी,कुमार थापा र सँम्पुर्ण बुढाथोकी रहनु भएको छ । 

सो अवसरमा कार्यक्रमका अध्यक्ष तथा निर्वतमान अध्यक्ष केशव प्रसाद घिमिरेले प्रमुख अतिथि अतिथि र आफ्नो कार्यकाल भरि सहयोग पुर्‍याउने सञ्चालक समिति, उप समिति र सम्पुणर््ा शेयर सदस्यहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि संस्थाको विकासका लागि आफूले निरन्तर सहयोग गर्ने आश्वासन पनि दिनु भएको थियो ।

Share44Tweet27Share8

Related Posts

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१८ पुष २०८०, बुधबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१८ पुष २०८०, बुधबार
मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१८ पुष २०८०, बुधबार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१८ पुष २०८०, बुधबार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१८ पुष २०८०, बुधबार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१८ पुष २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.