Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला स्तरीय रनिङ शिल्डको मार्च पासमा प्रथम भएर रामेछापको सुरुवाति अग्रता

नेपाल अभियान नेपाल अभियान
२१ पुष २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार, समाज
0
44
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २१ पुस । जिल्लाको खेलकुदको सानको रुपमा परिचित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन्का क्रममा भएको मार्च पासमा रामेछाप नगरपालीका प्रथम हुन सफल भएको छ । शुक्रबार उमाकुण्ड गाउँपालिकाको च्यादलु खेल मैदानमा भएको प्रतियोगितामा उसले अन्य सहभागी ७ वटा पालिकालाई उछिन्दै १०६.५ अँक प्राप्त गरि रामेछाप नगर प्रथम हुन सफल भएको हो ।
जिल्लाका आठ वटा स्थानीय तहको सक्रियताका साथ सहभागिता रहेको रनिङ शिल्डमा कार्यक्रमको सह–आयोजक समेत रहेको उमाकुण्ड गाउँपालिकाले मार्च पासमा दोस्रो स्थान लिन सफल भएको छ ।उसले १०२.५ अंक प्राप्त गरेको थियो । जिल्ला स्तरिय भनिय पनि केही स्थानीय तहको स्काउट ट्रुप भने मार्च पासमा सहभागि भएन् । मार्चपासमा मन्थली नगरपालीका भने तृतिय स्थान ओगटन् सफल भएको छ । उसले कुल १०२ अँक प्राप्त गरेको रामेछाप नगरका खेल संयोजक टीकाराम मगरले जानकारी दिनु भयो ।
तीन दिन सम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न विधाका खेलका गरि कुल ८सय ३३ जना खेलाडीहरूले मैत्री पूर्ण खेलको प्रदर्शनी गरि रहेका छन् । आयोजकले रनिङ शिल्डमा सहभागि सबै खेलाडीहरुको बिमा समेत गरिदिएको जनाएको छ । खेलकुदको उद्घाटन् राष्टिय खेलकुद परिषद्का सदस्य सचीव टंक लाल घिसिङ र सँघिय साँसद पुर्ण बहादुर तामाङले संयुक्त रुपमा भब्य समारोहका वीच गर्नु भएको थियो ।

Share18Tweet11Share3

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२१ पुष २०८०, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२१ पुष २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२१ पुष २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२१ पुष २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२१ पुष २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२१ पुष २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero