Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नवौं योग दिवस रामेछापमा विबिध कार्यक्रमका साथ मनाइदै

नेपाल अभियान नेपाल अभियान
१ माघ २०८०, सोमबार
in शिक्षा, समाचार, समाज, स्वास्थ्य
0
56
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१ माघ । “गराै योग रहौं निरोग” भन्ने मूल नाराका साथ नवौ राष्ट्रिय योग दिवस रामेछापको मन्थलीमा पनि बिबिध कार्यमका साथ मनाइदै छ ।
नवौं राष्ट्रिय योग दिबस –२०८० मूल समारोह समितिको आयोजनामा सोमबार बिहान प्रभात फेरी एबं प्रवचन कार्यक्रम गरिएको थियो ।
योग दिवस मूल समारोह समिति की संयोजक एबं प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षता एबं बागमती प्रदेश का सांसद आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रबचन कार्यक्रम गरिएको हो ।
प्रवचन कार्यक्रमको उद्घाटन प्रमुख अतिथि श्रेष्ठले गर्नुभएको थियो ।


प्रवचन कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, ब्रम्ह्कुमारी रमजयोग सेवा केन्द्रकी प्रमुख सञ्चालिका सीता दिदी,पतन्जली योग समिति रामेछापका अध्यक्ष जे एन दाहाल ,जिल्ला अयुर्वेद कार्यालय रामेछाप की डा. ज्योति ढकाल, पत्रकार महासंङ रामेछापका अध्यक्ष बद्री नयाघरे लगाएतले योग बिज्ञानको महत्वमा वारेमा चर्चा गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै जिवन विज्ञान प्रशिक्षक मेनुका खतिवडाले योग भनेको .शरिर स्वच्छ मात्र नभएर शरिर र मनको जोड,मन र आत्माको जोड, आत्मा र परमात्माको जोड भएको वताउनु भयो ।


सप्ताह ब्यापी रुपमा जारी उक्त दिवसका अवसमार सोहि अवसर पारेर समितिले यस अघि खुल्ला म्याराथुन दौड प्रतियोगिता, रक्तदान कार्यक्रम आयोजन गरिएको थियो भने माघ ३ गते मानव जीवनमा योगको महत्व विषयमा बक्तृत्वकला प्रतियोगिता र ध्यान शिविर एबं आध्यात्मीक सत्सङ कार्यक्रको आयोजना गरिएको छ ।

Share22Tweet14Share4

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१ माघ २०८०, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१ माघ २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१ माघ २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१ माघ २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१ माघ २०८०, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१ माघ २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero