Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राष्ट्रिय वाणिज्य बैङ्क मन्थलीले मनायो ५९ औ वार्षिक उत्सव 

नेपाल अभियान नेपाल अभियान
१० माघ २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
77
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १० माघ । राष्ट्रिय वाणिज्य बैक मन्थली शाखाले आफ्नो ५९ औ वार्षिक उत्सव औपचारिक कार्यक्रमका बिच मनाएको छ । उसले बुधवार कार्यालयमा स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि नागरिक समाज र  आफ्ना असल ऋणी र असल बचतकर्ता ब्यवसायीहरुलाई समेत बोलाएर आफ्नो वार्षिक उत्सव  मनाएको हो । 

 आफ्नो ५९ औ वार्षिक उत्सव उल्लेख गरिएको केक काटेर बैकले मनाएको वार्षिक उत्सव कार्यक्रमको प्रमुख अतिथिका रूपमा उपस्थिति हुन भएका  मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले कार्यक्रमका अवसरमा बोल्दै  रावावैकले सफलतापुर्वक  ५९ औ वसन्त पार गरेकोमा वैक व्यवस्थापक र सकल कर्मचारीहरूलाई बधाई तथा शुभकामना दिनु भएको थियो । सो अवसरमा प्रमुख श्रेष्ठले रावावैकले हाल सम्म नागरिकका लागि गरेको सेवाको बारेमा चर्चा गर्नु हुँदै अरू बैक भन्दा ठुलो र ग्राहकहरूको  विश्वास जितेको संस्था भएकोले यसले अरू बैकहरू भन्दा माथि रहेर गाउँका ज्येष्ठ नागरिक र  विपन्नता भएका भएका  व्यक्तिका पक्षमा पक्षमा थप  काम  गर्न पनि आग्रह गर्नु  भयो । 

बैकका व्यवस्थापक मीन बहादुर भुजेलको अध्यक्षता र सुदर्शन पौडेलको सञ्चालनमा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष रामहरि पौडेल होम प्रसाद ,नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रामेछापका अध्यक्ष बद्री नयाँ घरे, रामेछाप उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठ,निर्वर्तमान अध्यक्ष केशव प्रसाद घिमिरे,रामेछाप निर्माण व्यवसायी सङ्घका उपाध्यक्ष कृष्ण थापा मगर लगायतका वक्ताहरूले राष्ट्रिय वाणिज्य बैकले सेवा ग्रहिहरुका पक्षमा गरेको कामलाई सर्व साधारणले रुचाएको भन्दै आगामी वर्ष देखि भने बैङ्कले वर्ष दिन भरी गरेका सबै गतिविधिलाई वृहत् बनाएर मात्र आफ्नो वार्षिक उत्सव मनाउन पनि सुझाव दिनु भएको थियो  । 

उक्त वार्षिक उत्सवका अवसरमा बैकले आफू सँग वर्षभरिमा उत्कृष्ट कारोबार  गर्न चार जना ग्राहक तथा सेवा ग्राहीहरूलाई कदर –पत्र द्वारा सम्मान पनि गरिएको थियो  । यसरी सम्मानित हुनेहरूमा सन्दीप जनरल स्टोर मन्थलीका सञ्चालक दामोदर थापा लक्की हार्डवेयर मन्थलीका सञ्चालक नथुनी पूर्वे, मन्थली वडा नं १ सानीमदौका ईश्वरी प्रसाद  सुवेदी ,मन्थली बजारकी व्यवसायी अनिता भण्डारी रहनु भएको छ । उहाँहरूलाई प्रमुख अतिथि मन्थली नगरका प्रमुख लव श्रेष्ठले सम्मान पत्र द्वारा सम्मान गर्नु हुँदै भएको थियो । 

सहभागी अतिथि र सम्मानित सबैलाई शुभकामना तथा बधाई दिँदै बैकका व्यवस्थापक मीन बहादुर भुजेलले बैकले आगामी दिनमा आफ्नो सेवालाई थप नागरिक मैत्री र प्रभावकारी बनाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । 

Share31Tweet19Share5

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१० माघ २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१० माघ २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१० माघ २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१० माघ २०८०, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१० माघ २०८०, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१० माघ २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero