Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

क्याम्पस सञ्चालक समितिको निर्वाचनमा मिश्रित परिणाम, अध्यक्षमा उज्वल सुवेदी विजयी

नेपाल अभियान नेपाल अभियान
१४ माघ २०८०, आईतवार
in समाचार, समाज
0
61
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१४ माघ । मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको आइतवार सम्पन्न भएको सञ्चालक समितिको निर्वाचनमा उज्वल सुवेदी विजयी उज्वल सुवेदी विजयी हुनु भएको छ भने अन्य सदस्यहरुमा मिश्रित परिणाम प्राप्त भएको छ ।निर्वाचन समितिका अनुसार उज्वल सुबेदीे ६० मत ल्याएर बिजयी हुनुभएको हो भने उहाका प्रतिद्वन्दी नवराज घिमिरे ले ५५ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी अन्य सदस्यहरुमा युवराज सुवेदीले ९४ (पहिलो), दिपक प्रासाईले ८२ (दोस्रो),रामचन्द्र अधिकारीले ६८ (तेस्रो) र नविन के शी ले ६४ (चौथो) मत प्राप्त प्राप्त गरेर विजयी हुनु भएको छ । त्यसैगरी रामेश कुमार उदाशले ५२ मत र शान्ता सुवेदी ,न्यौपाने ले ५० मत प्राप्त गरी पराजित हुनुभएको छ । ६ जना निर्वाचित र ४ जना मनोनित साथै अन्य ९ जना पदेन सहित १९ जनाको सञ्चालक समिति गठन हुने प्रावधान बिधानले ब्यवस्था गरेको छ

यस अघि सावित्रा घिमिरे काफ्ले निर्विरोध निर्बाचित भइसक्नु भएको थियो ।

Share24Tweet15Share4

Related Posts

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१४ माघ २०८०, आईतवार
सुनापति र मन्थली बने उत्कृष्ठ पालिका
समाचार

सुनापति र मन्थली बने उत्कृष्ठ पालिका

१४ माघ २०८०, आईतवार
रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१४ माघ २०८०, आईतवार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१४ माघ २०८०, आईतवार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१४ माघ २०८०, आईतवार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१४ माघ २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero