Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

क्याम्पस सञ्चालक समितिको निर्वाचनमा मिश्रित परिणाम, अध्यक्षमा उज्वल सुवेदी विजयी

नेपाल अभियान नेपाल अभियान
१४ माघ २०८०, आईतवार
in समाचार, समाज
0
57
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१४ माघ । मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको आइतवार सम्पन्न भएको सञ्चालक समितिको निर्वाचनमा उज्वल सुवेदी विजयी उज्वल सुवेदी विजयी हुनु भएको छ भने अन्य सदस्यहरुमा मिश्रित परिणाम प्राप्त भएको छ ।निर्वाचन समितिका अनुसार उज्वल सुबेदीे ६० मत ल्याएर बिजयी हुनुभएको हो भने उहाका प्रतिद्वन्दी नवराज घिमिरे ले ५५ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी अन्य सदस्यहरुमा युवराज सुवेदीले ९४ (पहिलो), दिपक प्रासाईले ८२ (दोस्रो),रामचन्द्र अधिकारीले ६८ (तेस्रो) र नविन के शी ले ६४ (चौथो) मत प्राप्त प्राप्त गरेर विजयी हुनु भएको छ । त्यसैगरी रामेश कुमार उदाशले ५२ मत र शान्ता सुवेदी ,न्यौपाने ले ५० मत प्राप्त गरी पराजित हुनुभएको छ । ६ जना निर्वाचित र ४ जना मनोनित साथै अन्य ९ जना पदेन सहित १९ जनाको सञ्चालक समिति गठन हुने प्रावधान बिधानले ब्यवस्था गरेको छ

यस अघि सावित्रा घिमिरे काफ्ले निर्विरोध निर्बाचित भइसक्नु भएको थियो ।

Share23Tweet14Share4

Related Posts

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

१४ माघ २०८०, आईतवार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

१४ माघ २०८०, आईतवार
भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल
समाचार

भाँचियो निर्माणाधिन तामाकोशी नदीको पुल

१४ माघ २०८०, आईतवार
वर्तमान गठबन्धन  सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला
समाचार

वर्तमान गठबन्धन सरकार ढल्ने हल्ला निराधार हाे – पुर्व मन्त्रि सिटौला

१४ माघ २०८०, आईतवार
एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल
विविध

एमाले – काङ्ग्रेसकाे गठबन्धनलाई कसैले हल्लाउन सक्दैन – ढुंगेल

१४ माघ २०८०, आईतवार
“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा
विविध

“बसुन्जेल राम्रो काम गर्छु” – प्र.जि.अ थापा

१४ माघ २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.